हेटौंडामा दुर्घटना, २ जनाको मृत्यु १८ घाइते

हेटौंडामा सवारी दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरस्थित सडकमा गएराति बस र ट्रक एक आपसमा ठक्कर खाई दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जनकपुर बाट काठमाडौंतर्फ जादै गरेको...

हेटौंडामा देउसी खेल्ने टोलिलाई गाडीले किच्दा २ जनाको घटनास्थलमै मृत्यु, बसमा आगजनी

हेटौंडा १९ नेवारपानीमा देउसी खेलिरहेको समुहलाई गाडीले ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । केही समय अघि पुर्व पश्चिम् राजमार्ग अन्तर्गको रजैया सडकखन्डमा गुडिरहेको बसले देउसे टोलिलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा ७-८...

‘देवकोटाको साहित्यिक कृतिहरु छायामा परे’

महाकवी लक्ष्मीप्रसाद देवकोटाले रचना गर्नु भएको साहित्यिक कृतिहरु छायाँमा परेको वक्ताहरुले बताएका छन् । बुधबार हेटौंडाको नवोदय साहित्यिक बगैँचा बाल क्लवले आयोजना गरेको ११३ औँ देवकोटा जयन्ती विशेष कार्यक्रममा देवकोटाले लेख्नु भएको पुस्तक चर्चा गर्दै जीएस निकेतन विद्यालयका विद्यार्थी...

एमाले जिल्ला सदस्यसहित हेटौंडामा २ सय १५ जना कांग्रेसमा प्रवेश

नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको कार्यक्रममा शनिवार नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना नपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान...

राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो बैठक- प्रवक्तामा मन्त्री खनाल

बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । बिहिबारै मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित ३ मन्त्रिले...

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पान्डे नियुक्त, थप ३ मन्त्रीले लिए सपथ

बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा शपथ  लिएका हुन् । मुख्यमन्त्री पाण्डेले बिहीबारै...

कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सांसद कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बन्ने भएकी छन् । माओवादी बागमती प्रदेश संसदीय दलको उपनेता समेत रहेकी मोक्तानलाई सामाजिक विकास मन्त्रीमा सिफारिस गरिएको छ । मोक्तान २०७४...

बागमतीमा आज नयाँ मुख्यमन्त्री, को-को बन्दैछन् मन्त्री ? 

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चुनिने भएको छ हिजोको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजिनामा दिएपछि आज नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुदैछ आज दिउसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय...

बागमतीमा एमालेको सरकार ढल्यो, अबको मुख्यमन्त्री राजेन्द्र पाण्डे

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। यो सँगै बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ।आजको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्। उनले आफ्नो छोटो कार्यकालमा गरेका कामको बारेमासमेत सम्बोधनका क्रममा ब्याख्या गरिन् ।...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजिनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएकी छन् । केहि बेर अघि बागमती प्रदेशको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् । बैठकमा उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ क अनुसार मार्ग प्रसस्त गरेको बताईन...