मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः अध्यक्षमा कृष्ण अग्रवाल विजयी

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २४६ मत ल्याई विजयी भए । न्यौपानेले भने १ हजार १५५ मत प्राप्त...

मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । उनले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरे । वाणिज्यमा १८७०...

मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मत पाएका थिए । निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२...

मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी

मकवानपुर को मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले ३१९ मत प्राप्त गरिन् । उद्योगमा ८९० मतदाता मध्ये ७५३...

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने नेपाल बारको चेतावनी

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । आज साँझ एक विज्ञप्ती जारी गर्दै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो । बारले प्रधानन्यायाधीश जबरा निरन्तर रुपमा एकपछि अर्को विवादमा तानिएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा...

चितवनबाटै चुनाव लड्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव आफू चितवनबाटै लड्ने बताएका छन् । उनले एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा टिप्पणी गर्दै आफूलाई विजयी गराउन सो पार्टीले सुरुआत गरेको प्रतिक्रिया दिए । चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले...

प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । साथै बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आजै...

मङ्सिरभित्रै महाधिवेशन सक्न देउवाको आग्रह

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उनले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि विश्वासको मत लिने, तयारी पूरा

बागमती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी...

विद्यार्थीलाई निर्धात कुट्ने सिद्धार्थ शिशु सदनका शिक्षक पक्राउ

चकचक गरेको भन्दै विद्यार्थीलाई निर्धात कुट्ने एक शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ हेटौंडा ५ मा रहेको सिद्धार्थ शिशु सदन माविमा कक्षा ७ मा अध्ययनरत् अभिनव अधिकारीलाई निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई प्रहरीले बिद्यालय परिसरबाटै पक्राउ गरेको हो...