बागमती प्रदेशमा ‘इन्द्र’ र ‘राजेन्द्र’ आलोपालो मुख्यमन्त्री

बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति भएको छ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि प्रदेशमा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्ने निश्चित भएको हो । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने...

हेटौंडाका सुमोले दोब्बर भाडा असुल्दै, प्रशासन मौन

हेटौंडा भीमफेदी- काठमान्डौ चल्ने टाटासुमोले मनपरी भाडा असुल्दा यात्रुहरु मारमा परेका छन् । बर्षेनी चाडवाडको मौका छोपी हेटौंडा – काठमान्डौ चल्ने सुमोले ३ गुणा बढी भाडा असुल्ने गर्छन् । यसपाली पनि दशैँ अघिदेखि नै काठमान्डौबाट हेटौंडा आउने र हेटौंडाबाट...

विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारीलाई पर्यटन

नेकपा एकीकृत समाजवादीले मन्त्रालय जिम्मेवारीलाई हेरफेर गरेको छ।  समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । यसअघि सामेल हुन लागेका नेताहरुको मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीले सच्याएको हो। एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र...

सुबिसुको दशै अफरः ‘इन्टरनेट छ साथमा दक्षिणा छ हातमा’

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले नेपालीहरुको महान् चाड बडादशैंको उपलक्ष्यमा ग्राहक ‘दक्षिणा अफर’ लिएर आएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सक्ने...

अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा र जुत्ता अब नारायणी मलमा

हेटौंडामा रहेको नारायणी मलमा अन्तर्राष्ट्रिय ब्राण्डका कपडा तथा जुत्ताका सामान विक्री गर्ने पसल सञ्चालनमा आएको छ । नारायणी मल्टी ब्राण्ड सपले घटस्थापनाको दिन आज ६ वटा ब्राण्डका कपडा, जुत्तालगायत सामग्री विक्री गर्ने गरी पसल सञ्चालनमा ल्याएको हो । मल्टि...

‘सूर्य स्काउट ट्रुप’लाई स्काउट बागमती प्रदेश समितिद्वारा पोशाक वितरण

नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा श्री सूर्य माध्यमिक विद्यालय, बागमती -१, माझगाउँ, मकवानपुरको विद्यालय स्तरीय स्काउट युनिट सूर्य स्काउट ट्रुपलाई स्काउट पोशाक वितरण गरेको छ । श्री सूर्य माध्यमिक विद्यालयमा आज एक आयोजित कार्यक्रमकका बीच स्काउट पोशाक वितरण गरेको...

हेटौंडा अस्पतालका अध्यक्षको श्रीमतीलाई प्रतिष्ठानमा जागिर 

हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईले आफ्नो श्रीमतीलाई जागिर खुवाएका छन् । प्रसाईले आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतीको नाम निकालेका छन् । प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी...

सफा शहर हेटौंडाको सडक भ्वाङै भ्वाङ, स्तरुन्नतीमा छैन ध्यान

बागमती प्रदेशको राजधानी हेटौंडा देशकै सफा शहर मध्यको एक हो । एक पटक मात्र होईन पटक पटक सफा शहरको रुपमा पुरस्कार पाउने हेटौंडा उपमहानगरपालिकाको सडकको भने हरिबिजोग छ । सानो शहर, साँघुरा सडक, त्यसमाथि दायाँ-दायाँ मनलाग्दी पार्किङ । सडक...

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। पत्रकारिता तालिमका नाममा आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । गाउँपालिका अध्यक्ष मुक्तान,फिलिंगो मिडियाका...

हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिविर हुने

हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग स्वास्थ शिविर हुने भएको छ । आउदो असोज १६ गते मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान, हेटौंडा अस्पतालको प्राङ्गणमा बिहान ८ बजेदेखी शिविर हुने अस्पतालले जनाएको छ । काठमाडौ स्थित सहिद गङालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ...