काङ्ग्रेस मकवानपुर- हेटौंडामा उत्सव इटेनीको प्यानल बिजयी, गाउँपालिकामा को को बने सभापति ?

नेपाली काङ्ग्रेसको १४ औं अधिवेशन अन्तर्गत मकवानपुरका पालिका र नगरमा हिजो शनिबार अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सबै स्थानिय तहमा काङ्ग्रेसका नयाँ सभापति संगै नया कार्यसमिति छनिएका छन् । काङ्ग्रेस मकवानपुरको विभिन्न पालिकाको मतपरिणाम हिजो रातीनै आयो भने...

माधव नेपाल भोलि हेटौंडा आउने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो । पार्टी...

तस्विर : हेटौंडा-रजैया सडक छेउमा देखिएको यो कारुणिक दृश्य !

यो तस्विर केहि दिन अघिको हो । हेटौंडा-रजैया सडकखण्ड स्थित सडक छेउमा फालिएको फोहोरको सानो थुप्रोमा एक महिला भातको सिता केलाईरहेकि थिइन् । उनको पिठ्यूँमामा सानो बालक निदाइरहेको थियो त्यतिनै बेला बागमतीखबरले यो तस्विर कैद गरेको हो । थोरै...

अब हेटौंडा उपमहानगरपालिकाको कर मोबाइल एपबाटै तिर्न मिल्ने

अब हेटौंडा उपमहानगरपालिकालाई बुझाउनुपर्ने कर मोबाइल एपबाटै तिर्न सकिने भएको छ । ‘स्थानीय तहको एप’बाट कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन...

बुटवलका मेयरलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही अघि...

माधव नेपालले भने – प्रदेश एक र बागमतीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्दैछ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमवार पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टीको नेतृत्वमा सरकार...

मकवानपुरको बकैयामा गाई काट्ने १० जना मासुसहित पक्राउ

गाई काट्ने १० जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार साझ मकवानपुर बकैया गाउँपालिका ११ स्ववि भन्ने स्थानमा गाई काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडे मकवानपुरबाट गएको प्रहरी टोलीले गाई काटेर भाग लगाईरहेको अवस्थामा...

बुटवल उपमहानगरपालिकाका मेयरमाथि मुक्का प्रहार

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय एक युवाले मुक्का हानेका छन् । केही दिनअघिको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का...

आमा–छोराको शव पोखरीमा फेला

पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा आमा–छोराको शव फेला परेको छ । सोमबार बिहान जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ धर्मपुरमा महिला र बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले...

ओरालो लाग्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार...