एमालेको नाराबाजीका बीच विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट सोमवार विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका बीच प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा...

हेटौंडामा दीप प्रज्वलन

नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्वियूले संविधान दिवसका अवसरमा आज आइतबार दीप प्रज्वलन गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितलमहलचोकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा पार्टी...

हेटौंडामा तास खेलिरहेका ७ जनालाई प्रहरीले समात्यो

हेटौंडा स्थित एक घरमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिका १ चाईना क्वाटर स्थित राकेश के.सी.को घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा ७ जनालाई केहि नगद सहित समातेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ...

तु खबरका सम्पादक गिरिजा अधिकारीलाई ‘जनसेवा श्री’ पदक

सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले अधिकारीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो । गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर...

हेटौंडा अस्पतालमा कन्सल्टेण्ट चिकित्सक, स्टाफ नर्सलगायत पदमा कर्मचारी माग

हेटौंडा अस्पतालमा कन्सल्टेण्ट चिकित्सक, स्टाफ नर्सलगायत विभिन्न पदमा कर्मचारी माग गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालले एक सुचना जारी गरी कल्सटेण्ट सर्जनसहित ६ पदका लागि कर्माचारी माग गरेको हो । प्रतिष्ठानले नवौ तहमाका लागि कन्सल्टेण्ट...

२५ मिटर सडक बिस्तार: तत्काल हेटौंडा नभत्किने

अदालतमा मुद्धा परेपछि स्थगित भएको हेटौंडा बजारको दायाँ-बायाँ २५ मिटर फराकिलो पार्ने कामको बर्षौं पछी फेरी चर्चा हुन थालेको छ । केहि वर्ष अघि सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडामा सडक फराकिलो पार्न २५ मिटर भित्र परेका घर टहरा भत्काउन सुरु...

हेटौंडामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काट्दै कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन...

हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथी हातपात

हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात भएको छ । बुधबार राती दुर्घटनाको बिरामी लिएर आएका एक ब्यक्तीले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीलाई हातपात गरेका हुन् ।  बिरामी लिएर आएका उनले स्वास्थ्यकर्मी प्रती आक्रोशित हुँदै...

महेन्द्र राउत- ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्दै हेटौंडा नगर सभापतिको दावेदार

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि मकवानपुरका सबै स्थानीय तहका १ सय २ वटामा घोषित मितिमै वडा अधिवेशन सकिएको छ । आउदो असोझ ९ गते जिल्लाको गाउँ/नगरपालिका अधिवेशन हुदैछ । कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति पदमा व्यवसायी एवं कांग्रेस नेता महेन्द्र...

सुस्मिता हत्या प्रकरण : फरार अरुण कार्की पुर्पक्षका लागि थुनामा

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी (थापा) को हत्यासम्बन्धी मुद्दामा फरार अरुण कार्कीलाई जिल्ला अदालत मकवानपुरले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका ३४ वर्षीय कार्कीलाई मंगलबार भएको थुनछेक बहसमा...