हेटौंडा आउदै गरेको सुमो दुर्घटना, चालकको मृत्यु ४ जना घाईते

काठमान्डौबाट हेटौंडा आउदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ । केहीबेर अघि भिमफेदी कुलेखानि काठमाण्डौ सडकखण्ड स्थित मकवानपुरको इन्द्रसरोबर गाउँपालिका -२ सिमखोला नजिक ना १ ज २११४ नम्बरको सुमो दुर्घटना भएको हो । सुनौलो यातायात कम्पनिको सुमो आफै अनियन्त्रित भई सडकबाट...

वीपि स्मृति दिवसमा मकवापुरमा विविध कार्यक्रम

नेपाली कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अबसरमा बुधबार कांग्रेस मकवानपुरले विविध कार्यक्रम गरेको छ । कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा रहेको वीपीको शालिकमा माल्यार्पणका साथै अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियोे । त्यसैगरी...

हेटौंडामा जारी नाम मात्रैको निषेधाज्ञा फेरी थपियो

मकवानपुरमा जारी निषेधाज्ञा पुनः एक हप्ता लम्ब्याईएको छ । साउन ७ गते रातीसम्म जारी निषेधाज्ञा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता थप गरेको हो । बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको हुँदा संक्रामक...

निषेधाज्ञा खुकोलो भएसंगै हेटौंडामा कोरोना संक्रमिति ह्वात्तै बढे, एकैदिन ३ जनाको मृत्यु

निषेधाज्ञा खुकोलो भएसंगै हेटौंडामा कोरोना संक्रमिति बढ्दै गएका छन् । गएको २ हप्ता अघिसम्म निकै घटेको संक्रमण दर अहिले ह्वातै बढेको छ । हेटौंडा अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या पनि बढेको छ । १० दिन् अघिमात्र १२ जना संक्रमिति थिए, अहिले...

साइबर स्यालहरु समाप्त भए भन्दै हेटौंडामा खुसियाली सभा

संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको स्वागत गर्दै हेटौंडामा खुसियाली मनाइएको छ । नेपाली कांग्रेस निकट विभिन्न संगठन र मावोवादी केन्द्र निकट संगठनका नेता तथा कार्यकर्ताको उपस्थितिमा हेटौंडाको बुद्धचोकमा खुसियाली सभा गरिएको छ...

सर्वोच्चको फैसला बिरुद्ध हेटौंडामा प्रदर्शन

नेकपा एमाले केपी ओली समुहका बिद्यार्थी संगठनले हेटौंडाको बुद्धचोकमा बिरोध प्रदर्शन गरेका छन् । संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछी ओली पक्षका नेता, कार्यकर्ता सडकमा उत्रिएका हुन् । बुद्धचोकमा भेला भएका विभिन्न संगठनका...

हेटौंडामा आइतबारदेखि सार्वजनिक गाडी चल्ने, अटो,ट्याम्पोलाई जोरबिजोर

मकवानपुरमा सार्वजनिक सवारी संचालन गर्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार जिल्लाभर आउदो २७ गतेदेखि सिट क्षमता अनुसार यात्रु बोक्न पाईने छ । विभिन्न स्वास्त्य सुरक्षामा मापदण्ड पालना गरी बिहान ६:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म यातायात संचालन गर्न...

हेटौंडाबाट १ सय ७८ किलो गाँजासहित २ पक्राउ, एक फरार

मकवानपुर प्रहरीले हेटौंडाबाट एक सय ७८ किलो लागुऔषध गाँजा बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका २  रिलायन्स बोडिङ् स्कुल अगाडीबाट प्रदेश ३-०१-०२२ च ७२३७ नं को बोलेरो पिकअप गाडीमा लुकाएर राखेको  १२० किलो ९०० ग्राम लागुऔषध गाँजा प्रहरीले फेला...

हेटौंडामा फेरी थपियो निषेधाज्ञा

मकवानपुरमा जारी निषेधाज्ञा थप खुकुलो बनाएर एक हप्ता लम्ब्याईएको छ । असार २१ गते रातीसम्म जारी निषेधाज्ञा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन थप गरेको हो । बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको...

लगातारको बर्षाले हेटौंडाका विभिन्न स्थान डुबानमा (भिडिओ)

लगातारको बर्षाले हेटौंडाका केहि स्थान डुबानमा परेका छन् । हेटौंडा उपमहानगरपालिका ५ गर्दोई,शान्तिनगर क्षेत्र डुबानमा परेको छ यहाँका केहि घरमा पानि पसेको छ भने सडकमा आवतजावत गर्न कठिनाई भएको छ । सानोपोखारा बुद्धमार्गका केहि घरभित्रै पानि पसेको छ । पिप्ले,...