प्रधानमन्त्रीद्वारा हेटौंडा स्थित ‘मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान’को शैक्षिक कार्यक्रम शुभारम्भ

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । हेटौंडामा आज एक कार्यक्रमका बिच भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका हुन् । हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा क्षेत्रका ३ वटा संकायको...

थप खुकुलो पारेर फेरी लम्बियो हेटौंडामा निषेधाज्ञा

मकवानपुरमा जारी निषेधाज्ञा थप खुकुलो बनाएर एक हप्ता लम्ब्याईएको छ । असार १४ गते रातीसम्म जारी निषेधाज्ञा सोमबार आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता थप गरेको हो । बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै...

हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको हो । सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम सिमेन्ट उद्योगले एउटा...

हेटौंडामा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली, दिउसो पसल खोल्न पाईने

मकवानपुरमा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेदेखि लागू हुनेगरी जोर–बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । पुनः एक हप्ता निषेधाज्ञा थप भएपनि...

फेरी थपियो हेटौंडामा निषेधाज्ञा, यी पसलहरु खोल्न पाईने

मकवानपुरमा जारी निषेधाज्ञा थप खुकुलो बनाएर एक हप्ता लम्ब्याईएको छ । असार ७ गते सोमबार राती सम्म जारी निषेधाज्ञा आइतबार आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता थप गरेको हो । निषेधाज्ञा थप गरेपनि भोलिदेखि...

हेटौंडामा आज पनि समातियो १ सय ४३ किलो गाँजा

मकवानपुर प्रहरीले १ सय ४३ किलो गाँजा सहित हेटौंडाबाट ३ जनालाई पक्राउ गरेको छ । विहीबार विहान विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको प्रहरी टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नम्बरको...

पारस पाठकको नेतृत्वमा लियो क्लब अफ ‘हेटौंडा सुर्योदय क्लासिक’

पारस पाठकको नेतृत्वमा लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको दोस्रो वार्षिक साधारण सभाबाट आगामी लायन्स वर्ष २०२१/२२ का लागि पाठकको नेतृत्वलाई क्लबको जिम्मेवारी दिएको हो । सभाले क्लबको उपाध्यक्षमा क्रमशः प्रबेश धिताल...

ट्रकमा लुकाएको झन्डै एक क्विन्टल गाँजासहित हेटौंडाबाट ५ जना पक्राउ

मकवानपुर प्रहरीले झन्डै एक क्विन्टल लागुऔषध गाँजासहित हेटौंडाबाट ५ जनालाई पक्राउ गरेको छ । ट्रकको सिटमुनि लुकाएर ल्याएको अवस्थामा हेटौंडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङबाट ९६ किलो ४०० ग्राम लागुऔषध गाँजा प्रहरीले फेला पारेको हो । मंगलबार राती १० बजे...

मेलम्ची र ईन्द्रावतीको बाढीले ५०औं जना बेपत्ता, उद्दार र राहातमा जुट्न मन्त्रीको अपिल

सिन्धुपाल्चोकका मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले ५० औं जना बेपत्ता भएका जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले विपत्तिमा उद्दार र राहातमा जुट्न अपिल गरेका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित सांसद समेत रहेका मन्त्री तामाङले नदी किनाराका सम्पूर्ण...

हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल संचालन गरिने

बागमती प्रदेश सरकारले हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल संचालन गरिने जनाएको छ । यसको सम्भाब्व्यता अध्यनको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो...