प्रदेश राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउन ९७ करोड बजेट विनियोजन

बागमती प्रदेश सरकारले हेटौंडालाई सुविधा सम्पन्न बनाउन ९७  करोड बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशको आगामी आर्थिक वर्ष २०७८-७९ को बार्षिक बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । प्रदेश राजधानी पूर्वाधार...

विद्युतीय बस चलाउन बागमती सरकारको ५० करोड बजेट, हेटौंडा-चितवनखण्डमा चार्जिङ स्टेशन

बागमती प्रदेश सरकारले वातावरणमैत्री विद्युतीय बस संचालनको लागि ५० करोड बजेट विनियोजन गरेको छ । विद्युतीय बस र ठूला सार्वजनिक यातायात संचालन तथा व्यवस्थापन गरी यातायात सेवालाई सर्वसुलभ, विश्वसनीय रमितव्ययी बनाउन प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डमार्फत कार्यान्वयन गर्ने...

नारै नारासहितको बागमती प्रदेशको बजेटमा के के छ ? हेर्नुहोस् पूर्णपाठ

बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख...

नागस्वती ईनभेष्टमेन्ट ग्रुपद्वारा ‘हेल्प डेक्स मकवानपुर’लाई सहयोग

नागस्वती ईनभेष्टमेन्ट ग्रुप हेटौंडा ७ को तर्फबाट हेटौंडा अस्पताल परिसरमा रहेको हेल्प डेक्स मकवानपुरलाई १ हप्ताको लागि बिहानी खाजा, ५० कार्टुन पानी र २ हजार पिस मास्क बितरण गर्नु भएको छ । विभिन्न सामाजिक काममा अग्रसर रहेको समूहले अघिल्लो...

बागमती प्रदेश बजेट : बाबु आमा दुवै गुमाएकाहरुलाई मासिक भत्ता

बागमती प्रदेशमा कोरोना भाइरसबाट बाबु आमा दुवै गुमाएकाहरुलाई मासिक ३ हजार भत्ता दिने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को बार्षिक बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । त्यस्तै अन्य...

खुकुलो पारेर हेटौंडामा थपियो निषेधाज्ञा, के खुल्छन् के खुल्दैनन्

मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।  उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको...

एमाले मिलेपछि बागमती प्रदेशको बार्षिक नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

बागमती प्रदेश सरकारले २०७८/७९ को लागि पेश गरेको बार्षिक नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष ७८/७९ को बार्षिक नीति तथा कार्यक्रमलाई नेकपा एमालेको माधव नेपाल- झलनाथ खनाल पक्षले समर्थन गरेपछि पास...

हेटौंडाकी उपमेयरको कोठाबाटै गोप्यरुपमा कोरोनाको खोप !

सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन भनेको कोरोना विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकाकी उपमेयरको कार्यकक्षमा गोप्यरुपमा चिनजानको आधारमा लगाइरहेको भेटिएको छ । शुक्रबार उपमेयर लामाको कक्षमा धमाधम खोपको कार्ड बनाउदै खोप लगाइरहेको पाईएको हो । सरकारले ६२ देखि ६४...

हेटौंडाको पल्पसा आइसोलेसनलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको विशेष पहलमा हेटौंडाको पल्पसा आइसोलेसन सेन्टरलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग भएको छ । डीनाको पहलमा हिमाल मुटु अस्पतालले ‘अक्सिजन कन्सन्ट्रेटर’ उपलब्ध गराएको हो । बुधबार बिहान एक कार्यक्रमकाबीच मकवानपुर उद्योग वाणिज्य संघलाई कन्सन्ट्रेटर...

हेटौंडामा जुवाको खालमा अनैतिक क्रियाकलाप, पक्राउ परेकालाई करणीको मुद्धा, थप एक पक्राउ

हेटौंडामा हिजो जुवाको खालबाट पक्राउ परेका व्यक्तिलाई जवर्जस्ती करणीको पनि मुद्धा चलाइएको छ । हेटौंडा उपमहानगरपालिका-४ बैंक रोडबाट जुवा खेलिरहेको अवस्थामा हिजो ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जुवाको खालमा जुवासंगै संकास्पद तथा अनैतिक क्रियाकलाप भएपछी प्रहरीसम्म कुरो...