कोरोना जितेर फर्किए ‘पुरण बहादुर जोशी’

 शिक्षासेवी एवम् हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरण बहादुर जोशी कोभिड-१९ लाई जितेर हेटौंडा फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछी उनलाई गत बैशाख २० गते काठमाडौं स्थित काठमाडौं मेडिकल कलेजमा लगिएको थियो । उनी ३५ दिन पछी निको भएर घर...

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ जना संक्रमितको निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए...

हेटौंडाको राप्ती खोला उत्खनन् गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा

हेटौंडाको राप्ती खोला दोहन गरिरहेको अवस्थामा विभिन्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार अबैध नदिजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने स्काभेटर,जेसिबी,टिफर,ट्याक्टर लगाएतका ४६ वटा सवारीसाधनलाई मकवानपुर प्रहरीले कारवाही गरेको छ । अबैध रुपमा नदि उत्खनन् भईरहेको छ भनी सूचनाका...

एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका पुराना अधिकांश मन्त्रीलाई बिदा गरेका छन् । शुक्रवार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा एमालेबाट पुराना ४ मन्त्रीले मात्र निरन्तरता पाएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक...

कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, बालबालिकाका लागि बेड छुट्याउन र अक्सिजनको व्यवस्थापन गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने भन्दै सबै अस्पतालहरुलाई बालबालिकाका लागि बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई स्वीकृत शैयाको कम्तिमा २०% शैया कोभिड –१९ संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा...

रोटरी र रोट्र्‍याक्टको ‘भोकालाई भोजन’ अभियान: हेटौंडामा निशुल्क खाना वितरण जारी

रोटरी क्लब अफ मकवानपुर र रोट्र्‍याक्ट क्लब अफ मकवानपुरको सक्रियता तथा पञ्चसिद्धि फाउण्डेसनको सहयोगमा हेटौंडामा निशुल्क खाना खुवाउने क्रम जारी छ । क्लबले हेटौंडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरमा बिगत १० दिनदेखि नियमित खाना वितरण गर्दै आइरहेको छ । आज...

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा २ संक्रमितको मृत्यु, १० जना निको भएर घर गए

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका २ जना संक्रमितको निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए...

हेटौंडाका व्यवसायी हिरालाल पक्राउ

हेटौंडाका व्यवसायी हिरालाल केशरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कोरोना माहामारीका बिच अटेर गरी व्यवसाय संचालन गरी निषेधाज्ञा उल्लङ्घन गरेकाले उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा विपरित उनले मिनी मार्ट...

हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपीई सेट सहयोग

हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपीई सेट सहयोग गरिएको छ । बुधबार अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगार्थमा तरुण दल नगर समितिको संयोजनमा ३५ थान पिपीई हस्तान्तरण गरिएको थियो । इनासका अध्यक्ष राम तामाङ सहित पदाधिकारीहरु र ग्लोबल आइसिसीको सहयोगमा...

फेरी लम्बियो हेटौंडामा निषेधाज्ञा, किराना र तरकारी पसल खुल्ने

मकवानपुरमा जारी निषेधाज्ञा केही खुकुलो बनाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समितिको बैठकले जेठ ३१ सम्म निषेधज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । यसअघि जेठ २० गते रातिसम्मका...