पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, बीमाको ५० प्रतिशत रकम सरकारले बेहोर्ने

सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । यस्तै आगामी साउन १...

सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गरिने

सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गरिने भएको छ । अध्यायदेश मार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्न रकम छुट्याइएको बताउनुभयो ।      

निषेधाज्ञा अवधिभर चामल, पिठो, दाल, नुन, ग्यासमा २० प्रतिशत छुट

सरकारी निकायबाट निषेधाज्ञा अवधिभर चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने भएको छ  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट ति खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने दिइने...

हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रमा २ वर्ष भित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने

सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ र १४ मा पर्ने मयुरधाप औद्योगिक क्षेत्रमा २ वर्ष भित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । संघिय सरकारले...

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा दिने

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवा प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण...

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित मुद्दा दर्ता

भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए...

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य खिमलालले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । अध्यक्ष तिमिल्सिनाले देवकोटालाई संसदको लोगो...

 प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न ४ बजे सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ...

मकवानपुरमा लगातार वर्षा, सतर्क र सुरक्षित रहन प्रशासनको आग्रह

मकवानपुरसहित देशका विभिन्न स्थानमा लगातार वर्षा भैरहेको छ । पश्चिम बङ्गालको खाडीबाट विकसित चक्रवात (Cyclonic Storm) यास् (YAAS) का कारण देशको मौसम बदलि भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य देखि...

हेटौंडामा पुनः लम्बियो निषेधाज्ञा, अब २० गतेसम्म घर बाहिर निस्किन नपाइने

मकवानपुरमा जारी निषेधाज्ञा पुनः लम्बिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले निषेधाज्ञाको अवधि लम्ब्याएको हो । जेठ १३ गते बिहीबार राती सम्म तोकिएको निषेधाज्ञा जेठ २० गते सम्म लम्ब्याईएको छ...