हेटौंडा अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको...

हेटौंडामा रास्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति बिद्या देवी भण्डारीले गरेको असंबैधानिक कदम बिरुद्द नेपाल तरुण दल हेटौंडा नगर समिती र वाइ सि एल मकवानपुरले प्रधानमन्त्री र रास्ट्रपतिको पुत्ला दहन गरेको...

कांग्रेस अनुगमन समिति मकवानपुरद्वारा ६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरद्वारा हेटौंडा अस्पताल र मकवानपुर उद्योग बाणिज्य संघ कोभिड हेल्थ डेक्सलाई ६० थान भरेको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले आईतबार अस्पताल परिसरमै पुगेर मदन भण्डारी स्वास्थ्य...

पछिल्लो २४ घन्टामा हेटौंडा अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ५ जना संक्रमितको निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।...

हेटौंडा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान, दैनिक १५ सिलिन्डर उत्पादन

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार बिहान अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए । डाक्टर काफ्लेका अनुसार आजैबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ...

प्रधानमन्त्री र राष्ट्रपतिले मध्यरातमा संविधानमाथि ‘कू’ गरे : वरिष्ठ अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा मध्यरातमा संविधानमाथि ‘कू’ भएको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उनले सो प्रतिक्रया जनाएका हुन् । सरकारले गैर संवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको...

हेटौंडामा कालोबजारी गर्ने मेडिकल शिल, २ जना पक्राउ

हेटौंडामा अक्सिमिटरमा कालो बजारी गर्ने मेडिकललाई प्रशासनले शिल गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त बजार अनुगमन टोलीले हेटौंडा राप्ति रोडको सान्वी मेडिकोले ८ सय रुपैयाँँ पर्ने अक्सिमिटर २ हजार ८ सयमा बिक्री गरेको फेलापारि २ जनालाई पक्राऊ...

एकैदिन हेटौंडामा ‘बादल’लाई डबल झट्का, पद खुस्किएपनी स्कटिङमै फर्किए 

राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा बिजयी भएका छन् । आज हेटौंडाको भटन्देवी स्कुलमा भएको मतदानमा गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादललाई हराएका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याएर बिजयी बनेका...

खिमलाल देवकोटाले जिते, बादल पराजित

राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा बिजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई उनले हराएका छन्  ।स्थानीय तहमा जनप्रतिनिधि तर्फको जम्मा खसेको २३३ मत मध्ये गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादलले १०३...

मतगणना सुरु, बादललाई खिमलालले जिते

राष्ट्रियसभाको उपनिर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । स्थानीय तहमा जनप्रतिनिधि तर्फको जम्मा खसेको २३३ मत मध्ये गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादलले १०३ मत प्राप्त गरेका छन् भने स्वस्तंत्र उम्मेदवार खिमलाल देवकोटाले १२८ मत प्राप्त गरेका छन्...