हेटौंडामा सकियो मतदान, खस्यो ३३८ मत

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ । प्रदेशका ३ सय ४७ मतदाता मध्ये ३ सय ३८ मत खसेको छ । स्थानीय तहबाट दुई सय ३८ मतदातामा  २ सय ३३ मत खसेको छ ।...

राष्ट्रियसभा सदस्यका लागि हेटौंडामा मतदान जारी 

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन हेटौंडामा सुरु भएको छ । विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा ९ बजेदेखि मतदान सुरु भएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले सुरुमा मत हालेर...

सामुदायिक कोभिड रेस्पोन्स टिमलाई ५१ हजार सहयोग

हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोला भाइरल गुप्रले नगद सहयोग गरेको छ । गुप्रका सदस्यहरुबाट संकलित रकम सामुदायिक रेस्पोन्स टिमलाई ५१ हजार रूपैयाँ सहयोग गरेको हो । गुप्रका सदस्य गौरव पराजुली,भीमसेन पौडेल र सुनिल शिवाकोटीले सहयोग...

अबदेखि हेटौंडामा दुध र तरकारी टोल-टोलमै आईपुग्ने

अबदेखि निषेधाज्ञा भर हेटौंडामा दुध र तरकारी टोलमै आईपुग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको निर्णय अनुसार अबदेखि दुध तथा तरकारी विक्रेताहरूले सहकारी संस्थाहरूमार्फत जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी मोबाईल भ्यानको प्रयोग गरी टोल-टोलमा गई विक्री वितरण...

हेटौंडाको भुटनदेवी स्कुलमा राष्ट्रिय सभाको उपनिर्वाचन, सम्पूर्ण तयारी पुरा

भोलि हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले जनाएको छ । हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी स्कुलमा बिहीबार बिहान ९ देखि ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ...

हेटौंडामा निषेधाज्ञा: अब औषधि पसलबाहेक सबै बन्द

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ । खाद्यान्न तथा फलफुल,तरकारी बजारमा अत्याधिक भिडभाड बढेपछी आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । भोलिदेखि हेटौंडामा औषधि पसल र अक्सिजनको...

कोरोना संक्रमित परिवारलाई व्यवसायी सापकोटाको खाद्यान्न सहयोग

एकै परिवारका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको साथै आर्थिक अवस्था कमजोर भएको एक परिवारलाई सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका ५ अवलडाडा स्थित संक्रमित परिवारलाई समाजसेवी एवम युबा व्यवसायी योग्यराज सापकोटाले खाद्यान्न सहयोग गरेका हुन् । आर्थिक अवस्था...

लमजुङमा फेरि भूकम्प हेटौंडासम्म धक्का महसुस

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। भुकमको धक्का हेटौंडासम्म महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । आजै बिहान ५ बजेर ४२ मिनेटमा...

हेटौंडा अस्पतालमा उद्योग संघले ‘अक्सिजन प्लान्ट’ बनाइदिने

हेटौंडा अस्पतालमा उद्योग संघ मकवानपुरले अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको लागि विभिन्न सहयोग जुटाएर अक्सिजन प्लान्ट निर्माण गरिदिन लागेको उधोग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताए । आउदो जेठ १६...

हेटौंडा आउदै गरेको ट्रकमा प्रहरीले फेला पार्यो १ क्विन्टल गाँजा

हेटौंडाबाट १ क्विन्टल गाँजासहित ३ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको नामटार तर्फबाट हेटौंडा आउदै गरेको ना २ ख ९८६२ नं. को ट्रकबाट १ सय केजी लागू औषधसहित ३ जनालाई पक्राऊ गरेको मकवानपुर प्रहरीले जनाएको छ...