नेपालमा थप १९६ जनाको मृत्यु , ८ हजार २०३ जनामा कोरोना संक्रमण

कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा १९६ जनाको मृत्यु भएको छ भने ८ हजार २०३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर २० हजार ९७९ जनाको स्वाब परीक्षण गर्दा ८ हजार २०३ जनामा कोरोना...

हेटौंडा अस्पतालको प्रांगणमा ‘हेल्प डेक्स’, समस्या परे २४ सै घण्टा फोन गर्न सकिने

हेटौंडा अस्पतालको प्रांगणमा ‘हेल्प डेक्स’ स्थापना गरिएको छ । कोरोना संक्रमणको माहामारीका बेला बिरामी र बिरामीको आफन्तलाई सहयोग र सहजीकरण गर्नका लागि हेटौंडाका स्वतन्त्र युवाहरुले हस्पताल छेउमा ‘हेल्प डेक्स’ स्थापना गरेका हुन् । बढ्दै गएको संक्रमण र त्यसले निम्त्याउने...

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । दिउसो ३-१५ बजेको विवरण अनुसार २७९ जनाको पिसिआर परिक्षण गर्दा १५२ जना र ४७ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २० जना संक्रमित थपिएका...

बिरामीका आफन्तलाई अक्सिजन ल्याऊ नभन्नू – स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीका लागि आवस्यक पर्ने अक्सिजन लिन बिरामीका आफन्तलाई नपठाई आफै व्यवस्था गर्न अस्पताललाई निर्देशन दिएको छ। कोभिड–१९ संक्रमण बढेसँगै अस्पतालमा अक्सिजनको अभाव हुँदै आएको छ। कतिपय अस्पतालले थप बिरामीलाई भर्ना नलिने सूचना जारी...

हेटौंडामा थप ६ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ५ जना र एक होम आइसोलेसनमा रहेको संक्रमितको मृत्यु भएको हो । शनिबार साझ पौने ८...

डोरमणिको सरकारले बेलैमा ध्यान नदिदा हेटौंडामा बिरामीले उपचार पाएनन्, अक्सिजनको हाहाकार मच्चियो

बागमती प्रदेशको राजधानी हेटौंडाको एकमात्र सरकारी जिल्ला अस्पताल ‘हेटौंडा अस्पताल’ । हाल बागमती प्रदेशको सरकारले यसलाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्ने भनि संचालन समिति परिवर्तन गरेको छ । संघिय सरकारले कुनै अनुमति वा लिखित जिम्मेवारी नदिएपनि...

हेटौंडामा हेलिकप्टरमा ल्याइएको अक्सिजन कन्सन्ट्रेटर’ के हो ?

हेटौंडामा हेलिकप्टरबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव भएपछी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि काठमाडौंबाट ८ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको हो । के हो ? अक्सिजन कन्सन्ट्रेटर अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय...

सिडिओ र मन्त्रालयले स्टक छ भनेको केहिदिनमै हेटौंडामा अक्सिजन अभाव, सबै निकाय मौन

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेले केहिदिन अगाडी कार्यालयमा संचारकर्मीसंगको छलफलमा भनेका थिए, ‘जिल्लामा अक्सिजनको अभाव हुदैन, यहाँ अक्सिजन नपाएर कुनै बिरामी उपचारबाट बन्चित हुनु पर्दैन’ । तर उनले यो भनेको एकहप्ता बित्न नपाउदैं हेटौंडामा अक्सिजनको हाहाकार भएको...

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, नयाँ बिरामी भर्ना गर्न नसकिने

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचाररत कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दै अस्पताल संचालन तथा व्यवस्थापन समितिले...

राष्ट्रपति कार्यालयले भन्यो : बहुमतको सरकारका लागि कसैको दाबी परेन

राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ । बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन...