हेटौंडामा निषेधाज्ञा थप कडा पारियो, बैंक हप्ताको २ दिन ४ घण्टामात्र खुल्ने

मकवानपुरमा निषेधाज्ञा अवधि लम्ब्याइएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको समय थप गरेको हो । आजको बैठकले हेटौंडामा निषेधाज्ञा थप कडा बनाएको छ । हेटौडा उपमहानगरपालिकाको मुख्य...

हेटौंडा अस्पतालमा ६ घन्टाको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा ६ घन्टाको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा बिहिबार बिहानदेखि दिउसोसम्ममा ४ संक्रमितको निधन भएको हो । बिहान ८-१५ मा हेटौंडाका एक पुरुष संक्रमितको मृत्यु भएको थियो भने बिहान ११-५० मा अर्का एक...

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ पुरुष संक्रमितको मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका ४ निवासी ६० बर्षिय पुरुष र...

संक्रमितले भरियो हेटौंडा अस्पतालको कोभिड उपचार कक्ष

हेटौंडा अस्पतालको कोरोना संक्रमित उपचार कक्ष भरिएको छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्ष आइसीयु र एचडियु सबै भरिएको अस्पतालले जनाएको छ । वार्डमा पनि केहि बेडमात्र बाकि रहेको अस्पतालका कोभिड-१९ इन्चार्ज डाक्टर सागर काफ्लेले...

हेटौंडामा निषेधाज्ञा थप कडा पारिने, बजार क्षेत्र शिल गर्ने तयारी

कोरोना संक्रमित बढ्दै गएपछि हेटौंडामा निषेधाज्ञा थप कडा बनाईने भएको छ । बुधबार हेटौंडामा बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकले निषेधाज्ञा थप कडा बनाउने र १३ गते सम्म निषेधाज्ञा लम्ब्याउन प्रस्ताव गरेको छ । बैठकमा हेटौंडाको मुख्य...

हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितको निधन

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ पुरुष संक्रमितको मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका ३ निवासी ६६ बर्षिय पुरुषको हिजो...

मकवानपुरमा पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । दिउसो २ बजेको विवरण अनुसार २५८ जनाको पिसिआर परिक्षण गर्दा १७७ जना र १०३ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३६ जना संक्रमित थपिएका...

नेपालमा एकै दिन २२५ कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २२५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित मृतक २२५ जनामा कोरोना पुष्टि भएको हो। एकै दिन...

हेटौंडाका सिडिओको कुरा मात्र ठुला, निषेधाज्ञा जस्तो छैन हेटौंडा

हेटौंडामा कोरोना संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । कोभिडको दोस्रो लहर सुरुभएपछी हजारौं संक्रमित थपीइसकेका छन् । कोरोना माहामारी नियन्त्रण र रोकथामका लागि सरकारले देशको विभिन्न जिल्लामा निषेधाज्ञा पनि गरेको छ ।  तर नेपालमा संक्रमण दर र मृत्यु...

उत्सव चौलागाईंको कविता “आमा”

                      “आमा” शरीरमा पसिना बगाएर पनि माया र आशिर्वाद दिएर नअघाउने मेरी आमा भन न तिम्रो मनभित्र कति गहिरो प्रेमको समुद्र छ ? म सम्झिरहेको छु ती दिनहरु तिमी...