बहुमत प्राप्त गर्न सक्ने प्रधानमन्त्री चुन्न राष्ट्रपतिको आहृवान

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत...

नेपालमा थप १३९ संक्रमितको मृत्यु, ९२७१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको...

प्रधानमन्त्री ओली विस्वासको मत लिन असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिन असफल भएका छन्  । भर्खरै भएको मतदानमा उनले विस्वासको मत लिन नसकेका हुन् । ओलीले जम्मा ९३ मत प्राप्त गरे भने उनको बिपक्षमा १२४ मत आएको छ ।        

हेटौंडामा “अटो एम्बुलेन्स” संचालन गरिने

हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यहाँका हरेक वडामा अटो एम्बुलेन्स संचालन गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिरामी बोक्नका लागि अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने निर्णय गरेको हो । बैठकले नेपाल अटो तथा...

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने तयारी

कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने तयारी गरिएको छ ।। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले...

हेटौंडामा अनुगमन : मासु पसललाई कारवाही

हेटौँडाका ३ वटा मासु पसल कारवाहीमा परेका छन् । दर्ता तथा अनुमति बिना संचालित हेटौंडाका मासु पसललाई सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले कारवाही गरेको हो घरेलु तथा साना उद्योगको कार्यालयमा दर्ता नगरी निर्वाध पसल संचालन...

हेटौंडाको क्याम्पा चौरमा सकेट बम भेटियो

हेटौंडामा सकेट बम जस्तो देखिने बस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका ५ क्यान्पाडाडा स्थित क्याम्पा चौरमा उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चौरको खेल मैदानमा निर्माणको कार्य भैरहेका र खनिरहेको अवस्थामा सकेट बम...

मकवानपुरगढी गाउँपालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने

मकवानपुरगढी गाउँपालिकाको एउटा सरकारी गाडी कोभिड संक्रमित बिरामी बोक्नको लागि प्रयोग गरिने भएको छ । गाउँपालिकाका कार्यालयमा जनप्रतिनिधिले प्रयोग गर्दै आएको बा।१ झ ९२०४ नम्बरको गाडीलाई कोरोना संक्रमित बोक्नको लागि एम्बुलेन्सको रुपमा  प्रयोगमा ल्याईएको गाउँपालिकाले  एक सुचना जारी गर्दै जानकारी...

मकवानपुरमा पछिल्लो २४ घन्टामा १६२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

मकवानपुरमा पछिल्लो २४ घन्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आइतबार दिउसो २ बजेको विवरण अनुसार १७९ जनाको पिसिआर परिक्षण गर्दा १२८ जना र ९० जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३४ जना संक्रमित...

हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका २ पुरुष संक्रमितको आइतबार बिहान मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिकाका एकजना र थाहा नगरपालिकाका एक जनाको...