मकवानपुरमा पछिल्लो २४ घन्टामा १६१ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज भए

मकवानपुरमा पछिल्लो २४ घन्टामा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शनिबार दिउसो २ बजेको विवरण अनुसार १८४ जनाको पिसिआर परिक्षण गर्दा १४१ जना र ५१ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २०  जना संक्रमित...

हेटौंडाको राप्ति खोलामा प्रहरीको शव भेटियो

हेटौंडाको राप्ति खोलामा एकजना प्रहरीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका १० स्थित शव दाह स्थल नजिकै शनिबार बिहान ८ बजे खोलामा डुबिरहेको अवस्थामा  एक प्रहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले...

हेटौंडा अस्पतालमा दैनिक १०० बढी अक्सिजन सिलिन्डर खपत, स्टक शुन्य

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान  हेटौंडा अस्पतालमा दैनिक १०० बढी अक्सिजनका सिलिन्डर खपत हुने गरेको छ । जिल्लामा कोरोना संक्रमित दर बढ्दै जाँदा र अस्पतालमा संक्रमितको संख्या ह्वात्तै वृद्धि भएपछी दैनिक एकसयको हाराहारीमा ठुला सिलिन्डर सकिने गरेको अस्पतालमा कोभिड-१९...

हार्ने चुनाव उठ्दिन भन्ने ‘बादल’ हेटौंडा आएर भने- मेरो जित सुनिश्चित छ (भिडिओ)

राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका...

हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । हेटौंडा ४ बस्ने ३७ बर्षिया महिला र...

हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई कांग्रेस कोभिड अनुगमन समितिद्धारा पिपिई सहयोग

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)लाई पुनः प्रयोग गर्न मिल्ने पिपिई सहयोग गरेको छ । कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको लागि २५ थान पिपिई सहयोग गरेको अनुगमन समितिका...

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७४ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज भए

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार दिउसो २ बजेको विवरण अनुसार १५४ जनाको पिसिआर परिक्षण गर्दा १०१ जना र १६४ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ७३  जना संक्रमित...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन :  ३ जनाको उम्मेदवारी दर्ता

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि तीनजनाको उम्मेद्वारी दर्ता भएको छ । स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा, नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटि सदस्य रामबहादुर थापा “बादल” र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य...

हेलिकप्टर चडेर हेटौंडा आइपुगे गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन बागमती प्रदेशको राजधानी  हेटौंडा आइपुगेका छन् । उनले हेटौंडामा रहेको निर्वाचन कार्यलयमा मनोनयन दर्ता गराएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको समर्थक रहेर...

हेटौंडामा दुर्घटना : बस र ट्रक ठोक्किदा ११ जना घाइते

हेटौंडामा आज बिहान सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शुक्रबार बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बस र विपरित दिशातर्फ जाँदै गरेको ट्रक पुर्व पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानि स्थित सडकखण्डमा  एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रक...