हेटौंडामा निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ सवारी सवारीसाधन प्रहरीद्वारा नियन्त्रण

निषेधाज्ञाको पालना नगर्ने झन्डै एकसय सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही गरेको छ । मकवानपुरका विभिन्न स्थानमा बिहिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको चेकिङ टोलिले जिल्ला...

हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको हो । भेन्टिलेटर उपचाररत  रौतहट, निवासी ३८ बर्षिय एक पुरुष संक्रमितको केहीबेर...

हेटौंडा अनुगमन : अनुमति बिना संचालित औषधी पसल शिल

अनुमति बिना संचालन गरिरहेको हेटौँडाको एक औषधी पसल शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौँडा –६ गौरीटार स्थित जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल गरेको हो । दर्ता अनुमति बिना र मान्यताप्राप्त स्वास्थ्यकर्मी नराखी औषधि...

मकवानपुरमा पछिल्लो २४ घन्टामा ९७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा पछिल्लो २४ घन्टामा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहिबार दिउसो २ बजेको विवरण अनुसार ८० जनाको पिसिआर परिक्षण गर्दा ६३ जना र ५० जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३४  जना संक्रमित...

अक्सिजनको सिलिण्डर बोकेको ट्रक दुर्घटना

कैलालीमा अक्सिजनको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटना हुँदा चार सामान्य घाईते भएका छन् । नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहीवार बिहान ११ बजे दुर्घटनामा...

मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना पुष्टि, हेटौंडामा मात्र १०० थपिए

मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार दिउसो २ बजेको विवरण अनुसार १८१ जनाको पिसिआर परिक्षण गर्दा १०२ जना र ५६ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २९  जना संक्रमित...

हेटौंडाको चुरेहिल अस्पताललाई ‘कोभिड अस्पताल’ बनाइने

हेटौंडाको चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले हेटौडा उपमहानगरपालिका वडा नं. ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति,...

सुनको मूल्य घट्यो

नेपालमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुहबार प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९०...

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु, २४ घण्टामा ३ जनाको ज्यान गयो

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले पुष्टि गरे । मकवानपुरगढी गाउँपालिका ५ निवासी...

हेटौंडामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको ल्याबमा पारिएको परिक्षणमा मंगलबार (हिजो) राति ९२ जनाको पिसिआर परिक्षण गरिएकोमा थप ६० जनामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार दिउसो जिल्लामा ७४ जना...