सिडिओको आदेश : हेटौंडामा भोलिदेखि खाद्यान्न पसल बिहान ८ बजेसम्म मात्रै खोल्नुपर्ने

मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल बिहान ८ बजेसम्म मात्रै खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गरि अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रि वितरण गर्ने पसल विहान ५ बजेदेखि...

पर्सामा निषेधाज्ञाको अवधि थप्न सिफारिस

पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि  एक हप्ता थप्न सिफारिस गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख...

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले पुष्टि गरे । बारा अमलेखगन्ज २१ निवासी...

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना पुष्टि, २ जनाको निधन

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार दिउसो २ बजेको विवरण अनुसार ९३ जनाको पिसिआर परिक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १९ जना संक्रमित...

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइरहेकी एक महिलाको आज बिहान मृत्यु भएको अस्पतालका मेसु डाक्टर प्रविन श्रेष्ठले पुष्टि गरे । हेटौंडा उपमहानगरपालिका ६ निवासी...

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना डिस्चार्ज

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार दिउसोको विवरण अनुसार पिसिआर परिक्षण गर्दा ५७ जनामा र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २२ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका...

हेटौंडामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार सार्वजनिक विवरण अनुसार ३३ पुरुष र ३० जना महिलामा कोभिड १९ को संक्रमण देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए । आइतबार हेटौंडा अस्पतालमा रहेको ल्याबमा गरिएको परिक्षणमा...

हेटौंडा अस्पतालमा १२ घन्टाको अवधिमा ३ कोरोना संक्रमितको मृत्यु 

हेटौंडा अस्पतालमा १२ घन्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ३ संक्रमितको मृत्यु  भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सगर काफ्लेले...

हेटौंडा अस्पतालमा लगातार ३ कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा पुनः अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकजनाको मृत्यु भएको हो । महोत्तरी जलेश्वर घर भएकी ५०...

BREAKING : हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकजनाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविन श्रेष्ठले पुष्टि गरे...