भर्खरै : हेटौंडा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकाजनाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविन श्रेष्ठले पुष्टि गरे  ।...

हेटौंडामा निषेधाज्ञा : बैंक खुल्ने, बाहिरी जिल्लाबाट आएका गाडी हेटौंडामा रोकिन नपाउने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबार भोलि राति १२ बजेदेखि बैसाख ३१ गते रातिसम्म लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मकवानपुरको...

BREAKING : हेटौंडामा भोलि रातिदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । शनिबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबार भोलि राति १२ बजेदेखि बैसाख ३१ गते रातिसम्म लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मकवानपुरको...

हेटौंडामा दुर्घटना : एकजनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गको पशुपतिनगरमा रातोमाटेबाट हेटौंडा बजार तर्फ आउदै ना ३८ प ९३५३ नंबरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा ८ च २९५३ नंबरको...

संक्रमितको संख्या ६०० नजिक, हेटौंडामा हिजो एकैदिन अढाई सय बढीमा कोरोना,

हेटौंडामा दोस्रो लहरको कोरोना माहामारी तिब्ररुपमा बढ्दै गएको छ । शुक्रबार हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा गरिएको १८१ जनाको परिक्षण गर्दा ११७ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने । दोस्रो चरणमा ९१ जनाको स्वाब परिक्षण गर्दा थप ६५ जनामा पोजेटिभ...

सक्रिय संक्रमित ५०० नाघे, हेटौंडामा भोलिदेखि मिनी लकडाउन

मकवानपुरमा कोरोनाका सक्रिय संक्रमित ५०० नाघेका छन् । शुक्रबार हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा गरिएको १८१ जनाको परिक्षण गर्दा ११७ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालयको दिउसो २ बजेसम्मको डाटा अनुसार आज बिहान ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

BREAKING : हेटौंडामा कोरोना भयावह बन्दै, आजै १७४ जनामा कोरोना पोजेटिभ

हेटौंडामा आज १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बिहान सार्वजनिक रिपोर्टमा ५७ जनाको पोजेटिभ देखिएको थियो । बिहानदेखि परिक्षण गरिएको १८१ स्वाबमा थप ११७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो शुक्रबार...

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उत्सव चौलागाईं र हिरा लामा नियुक्त

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल सन्चालन समितिमा २ जना सदस्य नियुक्त गरिएको छ ।शुक्रवार सदस्यमा स्वास्थ्यकर्मी उत्सव चौलागाईं र हिरा लामालाई नियुक्त गरिएको हो । चौलागाईं र लामालाई प्रतिष्ठानका कुलपति मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका हुन् ।...

काठमाडौं–तराई द्रुतमार्गको ठेक्का प्रक्रिया तत्काल रद्द गर्न सेनालाई पत्राचार

संघीय संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सीधै पत्राचार गरेर ठेक्काको प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । चैत १९ गते समितिले ठेक्का प्रक्रिया रद्द गरी नयाँ खरीद प्रक्रिया अघि बढाउन...

हेटौंडाका बैंकमा झन् भिड बढ्यो, सिडिओको निर्णयको बिरोध

मकवानपुरमा कोरोनाको संक्रमण दर बढ्दै गैरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले पनि कोरोना नियन्त्रण गर्नका लागि विभिन्न उपायहरु अपनाउदै जिल्लामा विभिन्न व्यवसायहरु बन्द गरिरकेको छ । यसै...