पालुङबाट आउदै गरेको सुमोमा प्रहरीले फेला पार्यो ३४ किलो गाँजा

टाटासुमोमा लुकाई-छिपाई लागुऔषध गाँजा ल्याइरहेको अवस्थामा मकवानपुरबाट एकजना पक्राउ परेका छन् । बुधबार दिउसो मकवानपुरको पालुङबाट भैसे तर्फ आउदैं गरेको ना. १ ज ४७३३ नम्बरको सुमो गाडीमा प्रहरीले गाँजा फेला पारेको जनाएको छ । लागुऔषध गाँजा लुकाईछिपाई ल्याउँदै गरेको...

हेटौंडाको बासुदेव सभागृह नजिकै आगलागी, लाखौँको सामान जलेर नष्ट

हेटौंडा उपमहानगरपालिका ४ हुप्रचौर स्थित एकघरमा गएराती आगलागी भएको छ । बासुदेव सभागृहको दक्षिण पट्टि रहेको एक घरमा राति ११ बजेतिर आगोलागी हुदा घरमा भएका गोदामको सामान जलेर नष्ट भएको छ । स्थानीयका अनुसार ट्रान्सपोर्टको गोदाम रहेको ठाउँमा राती अचानक...

लायन्स क्लब अफ ‘हेटौंडा योङ ग्यलेक्सी’को अध्यक्षमा पुनः सुदिप नेपाल

लायन्स क्लब अफ ‘हेटौंडा योङ ग्यलेक्सी’को वार्षिक साधारण सभा सम्पन भएको छ । भेलाले यस बर्ष २०२१/०२२ का लागिपनि अध्यक्षमा सुदिप नेपाल नै चयन गरेको छ । कोरोना माहामारी र विविध करण सस्थाले सोचे अनुरुप काम गर्न नसकेकाले यस वर्ष...

भोलिदेखि हेटौंडाको मालपोत र नापी कार्यलय बन्द

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढे सँगै मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवार (भोलि) देखि मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द गर्ने...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए सपथ

हेटौंडा  नेकपा एमालेको एकल सरकार रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । बागमती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो । आज नियुक्त गरिएका मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मन्त्रीपरिषद् विस्तार...

चितवनमा निषेधाज्ञा जारी

चितवनमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले चितवनमा यही वैशाख १६ गते राति देखि निषेधाज्ञा जारी गरेको हो । केन्द्रको आज वसेको बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ ।...

एशियन लाईफ ईन्स्योरेन्सद्वारा रकम प्रदान

एशियन लाईफ ईन्स्योरेन्स कम्पनि हेटौडा शाखाले हेटौडा उपमहानगरपालिका ५ निवासी रमेश कुमार ताम्राकारको परिवारलाई मृत्युदावी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । कम्पनिको हेटौडा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमाती रन्जना तुलाधरलाइ रु.७८ हजार २ सय पचासी रुपैयाको चेक...

बागमतीमा तीन मन्त्री नियुक्त गरिँदै, ४ बजे सपथ

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ मन्त्री नुयुक्त गर्न लागेका छन् ।  नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा आज मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ । खाली रहेका तीन मन्त्रालयमा मन्त्री र ७ वटा मन्त्रालयमा राज्यमन्त्री समेत थप्न लागिएको बुझिएको...

हेटौंडामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडामा थप ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान थप ६० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए । हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा आज गरिएको १३९ जनाको परिक्षणमा २१ महिला र...

उत्सब चौलागाईंको कविता : ओइ! कोरोना

                ओइ! कोरोना ओइ! कोरोना तिमी फूल बनेर आएको भए कयौं प्रेमिकाहरूको नरम हत्केलामा हुन्थ्यौ । तिमी कम्तिमा काँडा मात्र बनेर आएको भएपनि प्रेमिल इतिहासको नामहरू लेख्न कयौँ  प्रेमीहरूको पाखुरीमा कुँदिरहेका हुन्थ्यौ...