हेटौंडाका बैंक तथा सहकारी हप्ताको ३ दिन मात्र खुल्ने, एटिएम २४ सै घण्टा खुल्लै राख्नुपर्ने

कोरोना संक्रमणको जोखिन न्यूनीकरण तथा नियन्त्रणका लागि हेटौंडाका बैंक तथा वित्तिय संस्था र सहकारीहरु हप्ताको ३ दिन मात्र खोल्न पाईने निर्छणय गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  १५ गते...

हेटौंडाका ब्युटिपार्लर, सैलुन र मदिरा व्यवसाय बन्द

मकवानपुरका ब्युटिपार्लर , सैलुनहरू र मदिरा व्यवसाय बन्द गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  बुधबार १५ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको हो ।...

हेटौंडामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि

हेटौंडामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको ८१ परिक्षणमा ३८ जनाको कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए । आज ७० जनाको पिसिआर र ११ जनाको एन्टीजिन विधिबाट परिक्षण गरिएको उनले बताए...

पत्रकार पक्राउ प्रकरणः ४८ घण्टाभित्र लिखित जवाफ दिन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उज्यालो नेटवर्कका दुई जना पत्रकार पक्राउबारे सरकारलाई लिखित जवाफ पेश गर्न अदोश दिएको छ । प्रहरीले आइतबार उज्यालो नेटवर्क अनलाईनका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङ पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेको रिटमा अदालतले सरकारका...

हेटौंडामा एकैदिन ६८ जनामा कोरोनाको संक्रमण पुष्टि

हेटौंडामा एकैदिन ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार हेटौंडा अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ६७ जना र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १ जनाको गरी ६८ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार दिउसो ४६ जनाको पिसिआर परिक्षण...

हेटौंडाका तरकारी बजार बिहान ८ बजेसम्म मात्र खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडाका तरकारी बजार बिहान ८ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । सोमबार बसेको बैठकले हेटौडा बसपार्कस्थित तरकारी बजार र माछामासु बजार एवं खोपेगल्लीस्थित तरकारी बजार बिहान...

हेटौंडामा थप कडाई, फुटपाथका व्यवसाय तत्काल बन्द, पसल आलोपालो गरी खोल्नु पर्ने

कोरोना संक्रमण दर बढ्दै गएपछि प्रशासनले मकवानपुरमा थप कडाई गर्ने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप कडाई गर्ने निर्णय गरेको हो । आजको बैठकले हेटौडा बजार क्षेत्रमा फुटपाथमा...

हेटौंडामा २ बालबालिकासहित थप ३४ जनामा कोरोनाको संक्रमण

हेटौंडामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार ५७ जनाको परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो । हेटौंडा अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा ३३ जना र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १ जनाको गरी ३४...

उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा

बैशाख १६ देखि उपत्यकामा लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैशाख १६ गतेदेखि...

अब रातोमाटे नाकाबाट हेटौंडा छिर्ने यात्रुलाई बसपार्कमा परिक्षण

जिल्लाको दक्षिणी नाका रातोमाटे हुदै हेटौंडा आउने यात्रुहरुको ज्वरो परीक्षण गरिने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दक्षिणी नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरुको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने/परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क...