हेटौंडा-पथलैया सडकखण्डको ३ नम्बर पुलमा दुर्घटना हुँदा ट्रकमा आगलागी
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-पथलैया सडकखण्डको ३ नम्बर पुलमा ट्रक र मिनिट्रक एक आपसमा ठक्कर खादा आगलागी भएको छ । शनिवार दिउसो हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना. ६ ख ३२८६ नम्बरको ट्रक र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको...
हेटौंडा-१९ को यो वृद्धाश्रम, जहाँ दुई छाक खान मुस्किल छ
हेटौंडा उपमहानगरपालिका–१९ मा रहेको सर्वेश्वर महादेव मन्दिर वृद्धाश्रमको अवस्था नाजुक छ । यहाँ आश्रय लिइरहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय छ । खाना बनाउन चुल्हो समेत नहुँदा आश्रित भोकै बस्नुपर्ने अवस्था छ । एक सय वर्षकी कलावती कठायतले भनिन्,...
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन्। स्रोतका अनुसार‚ प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन्।...
हेटौंडामा हर्क, बालेन र गोपाल हमालको जितको खुसियालीमा धन्यवाद र्याली निकालिने
स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज हेटौंडामा र्याली निकालिने भएको छ । आज साझ ६ बजे हेटौंडाको बुद्धचोकमा धन्यबाद र्याली निकालिने बताइएको छ । स्वतन्त्र उम्मेदवार काठमान्डौमा बालेन शाह, धनगडीमा गोपाल हमाल र धरानका...
फष्टलुकमा यस्तो देखियो थ्रीलर फिल्म ‘अपीच्य’
नेपाली थ्रीलर फिल्म ‘अपीच्य’ को फष्टलुक सार्वजनिक गरिएको छ । प्रदीप खड्गीको निर्देशन रहेको फिल्मको फष्टलुक पोष्टरमै फिल्म हरर भएको बुझाउन खोजिएको छ । फिल्म छिट्टै रिलिज गर्ने तयारी भइरहेको निर्माण युनिटले जनाएको छ । डेल्टा मल्टिमिडियाको ब्यानरमा सुदन...
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने करमा १० रूपैयाँ घटाउने
चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर,...
हेटौंडामा चोरको बिगबिगी, पसल चोरी गर्दागर्दै एकजना पक्राउ
हेटौंडामा पसल चोरी गर्दा गर्दै एकजना चोर समातिएका छन् । हेटौंडा-१० फरेष्ट्री गेट नजिकै पसलको ताल्चा फोडेर चोरी गर्दै गर्दा एकजनालाई स्थानीयले पक्राउ गरेका छन् । फलामको रडले ताच्चा फोडेर पसलमा चोरी गरेपछि ति व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका...
ओलीको आलोचना गरेकोभन्दै प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले...
साढे ९ लाख हुण्डीको रकमसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हुण्डीको रकम...
सुनचाँदीकाे मूल्य सामान्य बढ्याे
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य सामान्य बढेकाे छ । आज छापावाल सुन ताेलामा ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुन ताेलामा ४०० ले घटेर ९७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी...