राजधानीमा भोलीदेखि निषेधाज्ञा हुन सक्ने, सिडिओहरु बैठक बस्दै

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक अहिले केहीबेरमा बस्दैछ । विहान ९ : ३० बजे बस्ने बैठकले राजधानीमा कोरोना संक्रमणको दर न्यूनिकरणका लागि आवश्यक निर्णय गर्दैछ । कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित...

तपाईको आजको राशिफल कस्तो छ ?

आज २०७८ वैशाख १३ गते सोमबार । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ...

भोलिदेखिका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस

भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण दर बढिरहेकाकाले परीक्षा स्थागित गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वार पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी...

आज हेटौंडामा थप २१ जनामा कोरोनाको संक्रमण पुष्टि

आज हेटौंडामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालमा आज गरिएको ४६ जनाको पिसिआर परिक्षणमा २१ जनामा कोरोना पोजेटिभ देखिएको ल्याब टेक्नोलोजिष्ट प्रशान्त झाले जानकारी दिए ।      

२४ घन्टामा नेपालमा ३ हजार १२२ जनामा कोरोनाको संक्रमण, काठमाडौँमा मात्रै ११३२

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार १२२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ९ हजार २९२ पिसिआर विधिबाट र ७८६ जनाको एन्टीजिन विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...

फेरी स्थगित भयो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको...

हेटौंडाको बुद्धचोकमा सचेतना कार्यक्रम : मास्क नलगाउनेलाई स्वास्थ्यकर्मीको ‘मास्क’ उपहार

हेटौंडामा कोरोना भाइरस संक्रमण सम्बन्धि सचेतना कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय मकावानपुर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल,उद्योग बाणिज्य संघ, मेलान मकवानपुरलगायतको सामूहिक उपस्थितिमा हेटौंडाको बुद्धचोकमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गरौं,...

हेटौंडामा सुरु भयो आइसोलेसन वार्ड

हेटौंडामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड सुचारु गरिएको छ । यसअघि बनाइएको हेटौंडा ६ स्थित गौरिटारको अस्थायी आइसोलेसन पुनः संचालनमा ल्याइएको छ । उक्त आइसोलेसन हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको हो । त्यस्तै हेटौंडा अस्पतालमा पनि कोरोना संक्रमितलाई उपचार...

लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावाद हावी भयो: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन्। तत्कालीन समयमा राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएपनि दलहरुले राजालाई धोका दिएको अध्यक्ष थापाको भनाइ छ । वि.सं. २०६३ साल...

एमाले मकवानपुर इन्चार्जमा रामेश्वर राना, बिरोध खतिवडा आउट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यभिजान गरेको छ । कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ । त्यसै अनुरुप एमाले मकवानपुरमा इन्चार्जको जिम्मेवारी रामेश्वर रानाले पाएका छन् यस अघि सह-इन्चार्ज रहेका रामेश्वर...