हेटौंडामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

हेटौंडामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान  कोभिड १९ को कारण हेटौडा ०४ भैरवरोड निवासी ५० बर्षीय एक पुरुषको मृत्यु भएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार उनी हालसालै विदेशबाट विरामी अवस्थामा...

आइसोलेसन महिला मैत्री बनाउन सरकारलाई निर्देशन, हेटौंडामा भने आइसोलेसननै छैन !

कोरोनाको दोस्रो लहर चलिरहदा माहामारी रोकथाम र नियन्त्रणका लागि  संसदीय समितिले सरकारलाई विभिन्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले होम आइसोलेसनमा बस्न सम्भव...

मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने

मुस्ताङको मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले मुक्तिनाथसहित जिल्लाका सबै मठमन्दिर, गुम्बा ११ वैशाखदेखि ३१ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको हो ।...

हेटौंडामा आज २५ जनाको ‘कोरोना पोजेटिभ’, एकजनाको मृत्यु

हेटौंडामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको ४८ जनाको एन्टीजिन र पिसिआर परिक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार आज परिक्षण गरिएका मध्य ४ जनाको...

हेटौंडाका बिद्यालय र ट्युसन सेन्टर बैशाख मसान्तसम्मको लागि बन्द

हेटौंडाका सम्पूर्ण बिद्यालय तथा अन्य शैक्षिक संस्था (कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) समेत भोलिदेखि पूर्णरुपमा बन्द हुने भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा...

नेपालमा एकैदिन १७ सय बढीमा कोरानाको संक्रमण, ११ जनाको मृत्यु

नेपालमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण कोरोना संक्रमण हुनेको संख्या २ लाख ८७ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा ११ जनाको...

हेटौंडामा २ बालबालिका सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडामा आज २ बालबालिका सहित थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । हेटौंडामा मंगलबार गरिएको कोभिड १९ परीक्षणमा इन्टीजिन विधिबाट गरिएकोमा ४ जना तथा पिसिआर विधिबाट गरिएकोमा ९ जना गरी १३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको...

हेटौंडामा कोरोना संक्रमितको बिचल्ली, आइसोलेसन नहुदा उपचार पाएनन्

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमित राख्नको लागि आइसोलेसन नहुदा समस्या भएको छ । पछिल्लो केहिदिन यता हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, तर जिल्लामा आइसोलेसन भने एउटा पनि छैन । आइसोलेसन नभएपछी सम्पूर्ण संक्रमित घरमै बस्न बाध्य भैरहेका छन् ।...

शैक्षिक संस्था बन्द भएपनि परीक्षा नरोकिने, गाडीमा मास्क अनिवार्य

सरकारले शैक्षिक संस्थाहरु बन्द भएपनि पूर्वनिर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने यथावत राखिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । यसैगरी सरकारले सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरेको छ ।...

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना संक्रमण

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। श्रेष्ठले फेसबुकमार्फत आफ्नो कोभिड १९ रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि  कोरोना संक्रमण देखिएको छ। आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको...