हेटौंडा सहित विभिन्न शहरका बिद्यालय बैशाख मसान्तसम्म बन्द

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ...

नेपालमा कोरोनाको जोखिम बढ्दै, १४ जिल्ला अति प्रभावित

नेपालमा कोरोना भाइरसको संक्रमण जटिल अवस्थामा पुगेको छ । सबैभन्दा धेरै प्रभावित १४ जिल्लामा परेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जिल्लालाई अतिसंवेदनशील जिल्ला घोषणा गरेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही,...

बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

बागमती प्रदेशसभाको बैठक आगामी वर्षको बैशाख २ गते बस्ने भएको छ । २ गते दिनको १ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको...

चितवनमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको हो । साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला...

अमित अग्रवालद्वारा महेन्द्र राउतमाथि हातपातको प्रयास

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका महेन्द्र राउतमाथि हातपातको प्रयास भएको छ । आइतबार साँझ हेटौंडा–१० स्थित होटल सुर्यांसमा छलफलका क्रममा अध्यक्षका अर्का प्रत्याशी कृष्ण कुमार गुप्ता अग्रवालका छोरा अमित अग्रवालले राउतमाथि हातपातको प्रयास गर्दै धम्की समेत...

चितवनमा म्याजिक भ्यान पल्टिँदा दुई जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१९ रामपुरमा म्याजिक भ्यान पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो । भ्यान अनियन्त्रित भई...

बागमती गोल्डकप : जावलाखेललाई हराउदै क्यामरुन फाइनलमा

साबिकको विजेता जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको मैदानमा जारी खेलमा अफ्रिकनले टाइब्रेकरमा ५–३ को जित हासिल गर्यो । निर्धारित...

भोलिदेखि हेटौंडाका विद्यालय खोल्न प्याब्सनको आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले हेटौंडाका बिद्यालय खोल्न आग्रह गरेको छ । वातावरण प्रदुर्षण भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ४ दिन देशभरका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । तर प्याब्सनले एक बिज्ञप्ति जारी...

अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’को आशंका

अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ। कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५०...

नेकपा खारेजको फैसलाविरुद्ध पुनरावलोकन दिन सर्वोच्च पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नुभएको हो । अदालतमा उहासँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल,...