बंगलादेशलाई हराउँदै नेपालले जित्यो उपाधि

थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको...

त्रिदेशीय कप फुटबल : पहिलो हाफमै नेपालको २ गोल

काठमाडौंको दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । खेलको १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गरे भने ४२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् । खेलाडीको मनोबल...

बागमती गोल्डकप : आजको खेलमा क्यामरुन बिजयी

मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको आज सोमबार भएको खेलमा अफ्रिकन रूट एसाेसिएसन क्यामरुनले विर्तामोड युनाइटेड झापालाई ४ – १ गाेल अन्तरले हराएको छ । फापरबारी स्थित जनता माबिको खेल मैदानमा भएको पहिलो हाफमा शुरुवाती समय देखिनै झापाले...

माधव नेपाल र भीम रावललाई कारबाही, पार्टी सदस्यबाट ६ महिना निलम्बन

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । दुवैजनालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका...

पछिल्लो २४ घण्टामा थपिए १४१ संक्रमित

पछिल्लो चौबीस घण्टामा कोभिड–१९ का १४१ संक्रमित थपिएका छन् । तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै, पछिल्लो...

भोलिदेखि चार दिन देशभरका शैक्षिक सस्था बन्द

सरकारले चार दिनसम्म विद्यालय विदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। केहि दिन देखि बढेको वायु प्रदुषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले...

अझै धुम्म छ हेटौंडा, गम्भीर स्वास्थ्य समस्या देखापर्न सक्ने विज्ञको चेतावनी

केही दिनदेखि राजधानी काठमाडौं, बागमती प्रदेशको राजधानी हेटौंडालगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा अनावस्यक हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।...

बागमती गोल्डकपको आजको खेलमा मकवानपुर-११ पराजित

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको टोली (एपिएफ)ले मकवानपुर–११ लाई २–० गोल अन्तरले पराजित गरेको छ । फापरबारीस्थित जनता माविको खेल मैदानमा आइतबार भएको खेलमा मकवानपुरलाई हराउदै एपिएफ बिजयी भएको हो । खेलको सुरुवाती समय देखि...

हेटौंडामा चित्तल मृत अवस्थामा फेला, बिद्यार्थीद्वारा बिरोध प्रदर्शन

हेटौंडाको बन बिज्ञान अध्ययन सस्थांन परिसर भित्र एक चित्तल मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान फरेष्ट्री क्याम्पस परिसरमा चित्तल मरेको अवस्थामा भेटिएपछी मृत चित्तल सडकमा ल्याएर क्याम्पस प्रशासन बिरुद्द बिद्यार्थीले प्रदर्शन गरेका छन् । चित्तललाई कुकुरले मारेको हुन...

बागमती गोल्डकपको उद्घाटन खेलमा नव जनजागृति क्लब बिजयी

चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । जनता माबिको खेल मैदानमा भएको खेलमा आयोजकलाई ३९१ ले हराउदै जनजागृति सिमराले...