कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १४ गते मस्तिष्कघात  भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो । जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको...

अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला चयन भएका छन् । शुक्रबार मकवानपुर क्याम्पसमा एक कार्यक्रम बिच ८१ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटीको पूनरगठन गरिएको हो । लामो समय देखिको साङ्गठनिक शून्यतालाई हटाउदै...

हेटौंडामा अत्याधिक वायु प्रदुषण, सावधान रहन चिकित्सकको सुझाव

बिहानैदेखि हेटौंडामा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन। आज हेटौंडाको तापक्रम ३० डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन्। वातावरण विभागका अनुसार यसो...

शिक्षक पक्राउ परेपछी मकवानपुरगढीको भानु माविमा पठनपाठन बन्द

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मक्रान्चुलीमा रहेको भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । विद्यालय प्रशासनले बिहीबार (आज) एक सुचना प्रकाशित गर्दै पठनपाठन बन्द हुने जानकारी गराएको हो । विद्यालयले जारी गरेको सुचना अनुसार छात्रालाई अभद्र...

चैत्र १३ गतेबाट ‘बागमती गोल्डकप’, सबै तयारी पूरा

चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाको तयारी पूरा भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा चैत्र १३ गतेबाट सुरु हुने गोल्डकपको सबै तयारी पुरा भएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा हुने गोल्डकपको...

छात्रामाथि अभद्र व्यवहार गर्ने मकवानपुरगढी स्थित भानु माविका शिक्षक पक्राउ

छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थित श्री भानु माध्यमिक विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् । बुधबार ३ जना छात्राहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई आजै...

हेटौंडाको शहिद स्मारक भित्र रहेको पसल शिल, मनलाग्दी पैसा लिने गरेको पर्यटकको गुनासो

घुम्न आएका पर्यटकलाई मनलाग्दी ठग्ने हेटौंडाको शहिद स्मारक भित्र रहेको एक पसल प्रशासनको फन्दामा परेको छ । हेटौंडा उपमहानगरपालिका ११ मा पर्ने शहिद स्मारक मकवानपुर आसपासका जिल्ला र बिशेष गरी तराईका जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । तर यहाँ संचालित पसलहरुले उपभोक्तालाई...

बागमतीमा ‘डोरमणि पौडेल’को पद जोगिने संकेत

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद जोगिने संकेत देखिएको छ । शिर्ष नेताहरु बिचको छलफलमा गत पौष १० गते हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति भएको बुझिएको छ । उनि बिरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएपछी बागमतिमा तत्कालका लागि...

‘रेड जोन’ मा ‘हेटौंडा शहर’ , यहाँको वायु सबैका लागि अस्वस्थ

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ। यहीक्रममा बागमती प्रदेशको राजधानी हेटौंडाको वायुको गुणस्तर पनि खस्केको पाइएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि...

हेटौंडा-कुलेखानी–काठमाडौँ सडक भोलिदेखि संचालनमा आउने

दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ मर्मतसम्भार र कालोपत्र गर्नका लागि यो सडकमा सवारी चलाउन रोक लगाइएको थियो । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ ।...