हेटौंडाको मुख्य सडक छेउमै लेखिएको छ : ‘नगरपालिका त अन्धो भयो, तपाइँ हेरेर हिड्नुहोला’

हेटौंडा उपमहानगरपालिकाको मुख्य सडक मध्यको एक सडक हो सिमा चोकको पूर्वपट्टिको टिसीएन रोड । निकै व्यस्त र भिडभाड हुने यो सडकको एक छेउमा एउटा सानो पम्प्लेट गाडिएको छ । त्यहा लेखिएको छ, “नगरपालिका त अन्धो भयो, कृपया तपाइँ हेरेर...

त्रिभुवन आर्मीले जित्यो हेटौंडामा भएको गोल्डकपको उपाधि

हेटौँडामा शनिबार भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई एक गोल गर्दै आर्मीले उपाधि कब्जा गरेको हो...

मकवानपुर उद्योग बाणिज्य संघको ३ बर्षे कार्यकाल भ्रमण र अन्तरक्रियामै सकियो

मकवानपुर उद्योग बाणिज्य संघले आफ्नो ३ बर्षे कार्यकालको समिक्षा गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष कृष्ण कटुवालले समिक्षा सहित कार्य सम्पादनको विवरण जानकारी गराए । तर कटुवाल नेतृत्वको हालको कार्यसमितिको ३ बर्षे कार्यकाल भ्रमण र...

श्रीमतीलाई कुटेर मार्ने श्रीमान पक्राउ

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा श्रीमान पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाईलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । उनले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४...

सुनको भाउ आज घट्यो

स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८६ हजार ७०० रुपैयाँ पर्ने भएको हो । सोही परिमाणको तेजावी सुनको...

माओवादीसँगै ब्युँतियो ‘वाईसीएल’, राष्ट्रिय भेला गर्ने

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल फेरि सक्रिय भएको छ । नेकपा माओवादी केन्द्र ब्यतिएसँगै वाईसीएल पनि पुनः सक्रिय भएको हो । बुधबार र बिहीबार काठमाडौंमा भएको वाईसीएल केन्द्रीय समितिको चौथो पूर्ण बैठकमार्फत् आगामी जेठमा...

हेटौंडामा भैरहेको गोल्डकपको आजको खेलमा त्रिभुवन आर्मी बिजयी

स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा बिभागिय टोलि त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहिबार हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको दोस्रो सेमिफाइनलक खेलमा बिदेशी टोलि अफ्रिकन रुट्स एशोसियसन...

मान्छे खान पल्किएको बाघ निकुञ्जको नियन्त्रणमा

बर्दियामा मान्छे खान पल्किएको पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिएको छ । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई...

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखेका छन् । रिपोर्टस् क्लबमा उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर हुने...

महेन्द्र राउतले थाले घरदैलो अभियान

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले घरदैलोमा पुगी व्यवसायीको समस्या तथा राय/सुझाव संकलन गर्न थालेका छन्  । मउवा संघका पूर्व महासचिवसमेत रहेका राउतले आफ्ना समर्थकसहित बुधबारबाट व्यवसायीहरुको घरदैलोमा पुगेर...