हेटौंडामा जारी गोल्डकपको आजको खेलमा मकवानपुर बिजयी

हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको आजको सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विजयी भएको छ । आजको जित संगै घरेलु टिम मकवानपुरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको...

पत्रकार महासंघको निर्वाचन चैत २५ गते

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको केन्द्रीय समितिको बैठकले चैत २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो । महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय...

६० वर्ष पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि लोक कल्याणकारी कोष स्थापना गरेको छ । संघका अनुसार ६० वर्ष माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने छ । संघको २१ औं वार्षिक साधारणसभामा कल्याणकारी कोष घोषणा गरिएको हो ।...

योगेशले भने – ‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु, भेला हुन्छ’

एमालेका माधव नेपाल-झलनाथ खनाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पूर्वनिर्धारित राष्ट्रिय भेला तोकिएको स्थान र समयमा हुने बताएका छन् । संस्थापन पक्षले पार्टीको तर्फबाट कुनै भेला नराखेको भनेर विज्ञप्ति जारी गरेपछी उनले ओली समूहलाई ‘छुलिया ग्यांङ’ को संज्ञा...

ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसके इतिहासले माफ गर्दैन् : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने बताएका छन्। बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र...

मकवानपुरगढीमा बाँदर धपाउने उपकरण वितरण गरिदै

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँदर धपाउने उपकरण वितरण गर्ने भएको छ गाउँपालिकाले किसानको खाद्यन्न बाली बाँदरले नोक्सान गरेपछि बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको हो । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो...

मुख्यमन्त्री राई हेलिकप्टर चढेर ससुराली

हालै दाम्पत्य जीवनमा बाधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् । पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् । शेरधन पत्नी जाङ्मुले मंगलबार...

केपी ओलीको चिया खान गएनन् नेपाल–खनाल पक्ष

प्रधामनन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ। प्रधामनन्त्री निवास बलुवाटारमा मंगलबार बिहान आयोजना गरेको सो चियापनमा असन्तुष्टि जनाउँदै नेपाल खनाल पक्षले बहिष्कार गरेको हो। चियापान बहिष्कारपछि भावी रणनीति तयार...

८० वर्षको उमेरमा मकवानपुरकी ‘ठुलीमाया’ले पाइन् नागरिकता

मकवानपुरकी एक चेपाङ बृद्धाले ८० वर्षको उमेरमा नागरिकता पाएकी छन् । जिल्लाको राक्सिराङ गाउपालिका निवासी ठुली माया प्रजाले ८० बर्षपछी नागरिकता हातमा पर्दा निकै खुसीको अनुभूति गरिन् ।  बि.स १९९७  साल असार १० गते जन्मिएकी ठुलीमायालाई आइतबार जिल्ला प्रसासन...

हेटौंडामा बेहोस भेटिएका एक व्यक्तिको मृत्यु

हेटौंडामा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७ः३० बजे मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ का वर्ष ४० का ज्ञानेन्द्र घिमिरे बेहोस अवस्थामा फेला परेका थिए । घिमिरेको...