व्यवसायीको पीरमर्का बुज्नेलाई नेतृत्वमा पुर्याउनुपर्छ : महेन्द्र राउत

मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले सहमति, सहकार्य र एकतामार्फत् व्यवसायीमाझ लोकप्रिय र व्यवसायीक हकहितको काम गर्नसक्ने व्यक्तिलाई संघको नेतृत्वमा पुर्याउनुपर्ने बताएका छन् । मकवानपुर खाद्यान्न तथा किराना व्यवसायी संघ मनहरीको सातौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राउतले...

हेटौंडामा जारी गोल्डकपको आजको खेलमा बागमती युवा क्लब सर्लाही विजयी

हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथो दिनको खेलमा बागमती युवा क्लब सर्लाही विजयी भएको छ । आइतबार हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा बागमती युवा क्लबले २–१ गोल अन्तरले बिभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको...

हेटौंडाको राप्ती खोलामा एक युवकको शव फेला

हेटौंडाको राप्ती खोलामा आईतवार (आज) एक पुरुषको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङका  २५ वर्षिय अर्जुन बुढाथोकी शव राप्ती पुलमुनी फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार हाल शव पोष्टमाटमको लागि हेटौंडा अस्पतालमा...

एकाबिहानै मकवानपुरमा दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

मकवानपुरमा रात्रीबस र ट्रक ठोक्किएर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ शनिबार बिहान ३ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका -६ सुनाचुरी सडकखण्माडमा दुर्घटना अन्य हुँदा ९ जना घाइते भएका छन । हेटौंडाबाट चितवन तर्फ जाँदै...

केपी ओली ‘धुर्बे हात्ती’ बन्न खोजे, १५ दिन भित्र हैसियत देखिन्छ : बिरोध खतिवडा

नेकपा एमालेका नेता बिरोध खतिवडाले केपी ओली ट्रयाक भन्दा बाहिर गैरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज महासचिवबाहेक सबै पदाधिकारीलाई एकलौटी ढंगले हटाएपछी उनले यस्तो बताएका हुन् । एक संचार माध्यम संगको कुराकानीमा खतिवडाले केपी ओली...

थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो । नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये...

प्रचण्डको दाबी : ‘माधव नेपालहरुले एमाले कब्जा गर्छन्, नभए विद्रोह’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने बताएका छन् । माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै विद्रोह गर्ने उनको दाबी छ...

अब गुगल फोटोजमा भिडियो एडिटिङ गर्न मिल्ने

 फोटोहरुका लागि ब्याकअप राख्ने उत्तम स्थान हाे, गुगल फोटोज । यसमा तपाईंले फोटोलाई एडिट समेत गर्न सक्नुहुन्छ । यसैबीच गुगल फोटोजले भिडियो एडिटिङका लागि पनि टुलहरु उपलब्ध गराउने भएको छ । यसमा आउने नयाँ अपडेटमा भिडियो एडिटिङका धेरै टुलहरु...

सुनको मूल्य आज घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही...

एमाले र माओवादी केन्द्र ब्यूतिएपछि प्रचण्डले भनेः देशमा अनिष्टको संकेत

माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले जन्मेको बच्चालाई फेरी आमाको पेटमा लगिदिएको बताएका छन् । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेर माओवादी केन्द्र र एमाले नै कायम हुने फैसला सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।...