ओली पक्षधर केन्द्रीय सदस्यहरुको बालुवाटारमा भेला

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षधर केन्द्रीय सदस्यहरु भेला हुन लागेको एक केन्द्रीय सदस्यले पुष्टि गरे । सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा...

हेटौंडामा शहिद स्मृृति गोल्डकप सुरु, सर्वोत्कृष्ट खेलाडीले पाउनेछन् ‘बुलेट बाइक’

हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले गरेका थिए । उनले खेल क्षेत्रलाई विकास गर्न...

डेढ लाख घुस सहित कर अधिकृत पक्राउ

जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित २ जना डेढ लाख घुस सहित पक्राउ परेका छन् । अन्त शुल्क समायोजन गर्न सेवाग्राहिबाट लिएको १ लाख ५० हजार रुपैया घुस सहित कर...

‘मिस मकवानपुर’ सिजन ३, भदौमा ग्र्याण्ड फिनाले

हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । मिस मकवानपुर सिजन –३ प्रतियोगिता...

पेरिसडाँडा बैठक : माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै

साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले...

ओली पक्षले हेटौंडामा ‘सै पनि एमाले, मै पनि एमाले’ भन्दै लड्डु खाए

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली पक्षका कार्यकर्ताले हेटौंडामा खुसियाली मनाएका छन् । हेटौंडाको बुद्धचोकमा ओली पक्षका हेटौंडाका नेता तथा कार्यकर्ताले ‘सहि पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गित बजाएर नाचगान गरेका छन् ।...

काँग्रेसको नाराबाजी पछी प्रतिनिधिसभा बैठक स्थगित

नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि  बैठक अवरुद्ध गरेको हो। काँग्रेसले नाराबाजी गर्दै अधि बढ्न खोजेपछि सभामुखले १० मिनेटका लागी प्रतिनिधिसभा...

माधव नेपाललाई झट्का वाला ‘बर्थ डे गिफ्ट’ !

प्रधानमन्त्री कपी शर्मा ओलीलाई जस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि सर्वोच्चले जन्मदिनको दिन झट्का दिएको छ । यस अघि सर्वोच्चले फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिन संसद पुन:स्थापना गरेको थियो। आज आइतबार माधवकुमार नेपालको जन्मदिन । जन्मदिनकै...

कोरोना संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु

कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदैछ । यो चरणको अभियानअन्तर्गत ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा...

चलचित्र पत्रकार संघ मकवानपुरको १२ औं साधारणसभा

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख...