हेटौंडाबाट ५० हजार घुससहित सव इन्जिनियर रङ्गेहात पक्राउ

५० हजार घुस रकम सहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्र प्रसाद लामिछाने घुस रकम सहित पक्राउ परेका हुन् । उनलाई विशेष...

हेटौंडामा बन्ने भयो ‘पिप्ले क्याम्पा रंगशाला’

हेटौंडामा उपमहानगरपालिका ५ क्याम्पाडाडामा रंगशाला बन्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा जनस्तरबाट पिप्ले क्याम्पा रंगशाला निर्माण गरिन लागिएको हो । रंगशाला निर्माण कार्य आजदेखि सुरु गरिएको छ । करिव ५ बिगाह क्षेत्रफ़लको खालि जग्गामा झन्डै १० हजार...

अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने

अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । त्यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको उल्लेख गरिएको छ । प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष...

सरकार र नेकपा विप्लव समुह बिच भएको सहमति सकारात्मक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संवाद र शान्तिपूर्ण राजनीतिको माध्यमबाट समस्याको समाधान खोज्ने सरकारको प्रतिबद्धता स्वागत योग्य रहेको बताएका छन् । आज (बिहीवार) सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि...

निजि क्लिनिक धाउने हेटौंडा अस्पतालका डाक्टरलाई स्पस्टिकरण सोधियो

आफ्नो ड्युटी समय नै पुरा नगरी निजि स्वास्थ्य सस्थामा धाउने हेटौंडा अस्पतालका २ चिकित्सकलाई स्पस्टिकरण सोधिएको छ । हेटौंडा अस्पतालमा कार्यरत सर्जन डाक्टर साजिद अन्सारी र छाला रोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई स्पस्टिकरण सोधिएको हेटौंडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन...

हेटौंडाका बलामी बकाइनोको रुखमा झुण्डिएको अस्वथामा फेला

हेटौंडामा आज बिहानै एक पुरुषको शव फेला परेको छ। हेटौंडा उपमहानगरपालिका १६ हटियामा घर छेउको बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त सव ५० वर्षीय रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

शृंखला खतिवडा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त भएकी छन्। खतिवडा मिस नेपाल-२०१८ की विजेता हुन्। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विश्वस्तरीय इन्टरनेट सेवा दिन सधैं प्रयासरत वर्ल्डलिंकले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा...

आज स्वस्थानी ब्रत समापन गरिँदै

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न...

हेटौंडामा अर्को ठुलो ‘औद्योगिक क्षेत्र’, मन्त्री भट्टले गरे शिलान्यास

संघिय सरकारले करिव ७ अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा मकवानपुरको हेटौंडामा निर्माण गर्न लागेको ‘मयुरधाप औद्योगिक क्षेत्र’को आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका १३ र १४ मा पर्ने मयुरधापमा औद्योगिक क्षेत्रको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री...

मकवानपुरको खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा

मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् । प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेका गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क...