बालेन एक्लै हुन्, एक्लै छन् नसोचौँ : कांग्रेस महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साह(बालेन) को विजयले राजनीतिक दलहरूलाई सकारात्मक ढंगले दबाब दिएको बताएका छन् । मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले वैकल्पिक राजनीतिको नारा र दल भने नरोजेको शर्माको भनाई छ । ‘अवस्थाप्रति रुष्ट मतदाताले...
श्रीमतिलाई कुटेर पाठेघर नै निकालिदिएपछी श्रीमान पक्राउ
चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिएको बताइएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार माझीले बिहीबार राति आफ्नी श्रीमतीतिलाई बन्धक...
विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा
विवेकशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । उनले लेखेका छन्, ‘हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी...
काठमाडौँको मेयरमा बालेन साह विजयी
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै उनि विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म...
जित पक्का भएपछि बालेनले भने – धन्यवाद र्याली गरौं, घोषणापत्रमा भएका कुरा लागू गर्न सकेका दिन उत्सव मनाउँला
काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन्। उनले बुधबार फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन्। शाहले आफ्ना समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। शाहले अहिले...
बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको सपथ
बागमती गाउँपालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उनी...
मूल्यवृद्धि विरुद्ध हेटौंडामा एमालेको विरोध प्रदर्शन, दाउरा बालेर चुलोमा चिया पकाइयो !
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमालेको जनवर्गीय संगठनहरुको आयोजनामा हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा एमाले जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । प्रदर्शनमा उपस्थित नेता तथा कार्यकर्ताले सरकारले...
मकवानपुर प्रहरीले फेला पार्यो ४ क्विन्टल २२ केजी गाँजा
मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ जिल्लाको थाहा नगरपालिकाबाट प्रहरीले मिनिट्रकसहित ४ सय २२ केजी लागूऔषध गाँजा बरामद गरेको हो । थाहा नगरपालिका वडा नंबर ३ बायोखोला स्थित डाँडाबास-पालुङ सडकको छेउमा गएराति बेवारिसे अवस्थामा रोकी राखेको...
हेटौंडाको मेयरको कुर्सीमा बसिन् मीना लामा, पहिलो निर्णय-अतिविपन्नलाई निःशुल्क बिजुली र पानी
हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मिनाकुमारी लामाले कार्यभार सम्हालेसँगै विपिन्नलाई निःशुल्क बिजुली र पानी दिने पहिलो निर्णय गरेकी छन् । पद तथा गोपनीयताको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै लामाले विपन्नलाई स्वास्थ्य बीमा, बिजुली र पानी निःशुल्क दिनेलगायतका पाँच वटा...
मकवानपुरमा ढल्यो एमालेको ‘किल्ला’, सुर्यको गढमा कांग्रेसको उदय
नेकपा एमाले मकवानपुरको सबै भन्दा ठुलो दलको रुपमा रहेको थियो । जिल्लालाई एमालेको गढनै मानिने गरिएको थियो । तर स्थानीय निर्वाचन २०७९ ले एमालेको लालकिल्ला मकवानपुरमा ढालेको छ । यो स्थानीय चुनावमा गठबन्धनलाई पत्तासाफ गर्ने एमालेले पहिलेनै उद्घोष गरेको...