हेटौंडामा नेकपा मकवानपुरले निकाल्यो विजय जुलुस

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले मकवानपुरको हेटौंडामा बिजय जुलुस तथा संदेश सभा गरेको छ । हेटौंडाको भुटनदेवी  चौरबाट निस्किएको विजय जुलुस स्कुलरोड हुदै, मानस चोक, चौकीटोल ओरालो हुदै सिमा चोकमा आएर कोणसभा गरिएको थियो...

 नेकपाको प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

नेकपाको दाहाल–नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि सो समूहले आज अपरान्ह ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आव्हान गरेको हो । बैठकमा...

संसद विघटन बदर भएपछी हेटौंडामा दिप प्रज्वलन

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएको खुसियालीमा हेटौंडामा दिप प्रज्वलन गरिएको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिए पछी हेटौंडाको बुद्ध चोकमा खुसियालीको साथ् दिप प्रज्वलन गरिएको छ । नेकपा मकवानपुर अध्यक्ष...

प्रधानमन्त्री ओलीको कदम ‘असंवैधानिक’ ठहर भएपछि राजीनामा माग

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल पक्षले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेको छ। प्रचण्ड-माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “यो असंवैधानिक र प्रतिक्रान्तिकारी कदम चालेको सन्दर्भमा प्रधानमन्त्रीले पहिलो कुरा तत्कालै राजीनामा दिनुपर्छ।...

चौकीटोलमा दुईवटा सुमो ठोक्किदा ११ यात्रु घाइते

हेटौंडामा दुईवटा सुमो एकआपसमा ठोक्किएका छन् । मंगलबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका -१ चौकिटोलमा २ वटा सुमो ठक्कर खादाँ ११ जना घाइते भएका छन। हेटौंडाबाट यात्रु बोकेर काठमाडौं जादै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र  चौकीटोल...

मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफल परीक्षण

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गरिएको छ । सोमवार (आज) साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण गरिएको हो। खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो । यसअघि गत असारमा सुरुङमा...

स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना पक्राउ

प्रहरीले बिल तथा स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई पक्राउ गरिएको हो । ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ स्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १७७ थान बिल तथा स्रोत नखुलेका मोबाइलसहित...

बस्तीपुर जेसीजको आयोजनामा हाँडीखोलामा साहित्यिक कार्यशाला

बस्तीपुर जेसीजको आयोजना तथा नवोदय शिशु सदन हेटौंडाको सहकार्यमा मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा एक दिने साहित्यिक कार्यशालाको आयोजना भएको छ । विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न, खोज अनुसन्धानका साथै व्यक्तित्व र नेतृत्व विकास गराउने उद्देश्यले शनिबार...

बैठक स्थगित भएपछी उपसभामुखलाई पत्र : सभामुख डोरमणिको ‘रबर स्ट्याम्प’ बने !

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएपछी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल बागमती प्रदेशले सभामुखलाई बिरोधपत्र बुझाएको छ। गत माघ १९ गते बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरि फागुन ५ गते आज दिउसो २ बजेको लागि बोलाइएको थियो तर...

बागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित

बागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ । यस अघि गत माघ १९ गतेका लागि बोलाइएको बैठक बिशेष कारणले भन्दै १८ गते राति एक सुचना निकालेर स्थगित गरिएको थियो । फागुन ५ गते आज बुधबार दिनको २ बजे...