हेटौंडामा डीडीसीकै उत्पादन गुणस्तरहीन, हेटौंडा दुग्ध वितरण आयोजनाबिरुद्ध मुद्दा 

सरकारी स्वामित्वको दुग्ध बिकास सस्थांन (डीडीसी)अन्तर्गतको हेटौंडा दुग्ध वितरण आयोजनाले अखाद्य पदार्थ तथा न्युन गुणस्तरको खाद्य पदार्थ बिक्रि गर्ने गरेको पाइएको छ । हेटौंडा औधोगिक क्षेत्रमा रहेको सरकारी स्वामित्वको डीडीसीको उत्पादनमा न्युन गुणस्तरको खाद्य पदार्थ फेला परेको र सस्थांनबिरुद्ध...

सुनको भाउ आज पनि घट्यो

आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोभिड–१९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिजयनगर गाउँपालिकाका ३२ वर्षीय कर्ण बहादुर मल्ल रहेका छन् । मल्लले ती किशोरीलाई सोही गाउँपालिका २ स्थित गुगौलिस्थित जंगलमा शुक्रवार बिहान जबरजस्ती करणी गरेको...

हेटौंडा भिलेज कृषि फार्मको बिक्रीकेन्द्र सुरु, सस्तोमै मासु पाइने

हेटौंडा ११ नवलपुरमा रहेको हेटौंडा भिलेज कृषी फार्मले हेटौंडा बजारमा बिक्रीकेन्द्र सुरु गरेको छ । आफ्नै फार्ममा उत्पादन गरिएका कुखुराहरुको मासु सिधै उपभोक्ता सामु पुर्याउने उदेश्यले सस्तो दरमा बिक्रीकेन्द्रको स्थापना गरिएको हेटौंडा भिलेज कृषी फार्मका सन्चालक राजु लामिछाने बताए...

‘बकैया’ नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा

मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेका हुन् । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन...

सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका ल्याउने तयारीमा सरकार

सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारबाही गर्ने संकेत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता...

राक्सिराङका बालबालिकालाई ‘सेभेन सेन्सेस ग्रुप’ को सहयोग

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयका बालबालिकालाई ‘सेभेन सेन्सेस ग्रुप’ ले शैक्षिक सामग्री सहयोग गरेको छ । तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको अभावले पछाडि परिरहेको अवस्थामा सेभेन सेन्सेस ग्रुपले...

जनकपुरमा झडप, प्रहरीद्वारा दर्जनौँ राउन्ड हवाइ फायर

नेकपा प्रचण्ड-नेपाल समूहका प्रदर्शनकारी र प्रहरीबिच जनकपुरधाममा झडप भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर गरेको छ । प्रदर्शनकारीले बिहीबार जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकी चोकबाट जनक चोक हुँदै शिव चोक पुगेपछि भ्यानमा तोडफोड गर्न लागेपछि प्रहरीले...

हेटौंडामा रोकिएका सयौं सवारी प्रहरीले स्कटिङ गरेर पठायो (भिडियो)

प्रचण्ड -माधव समुहको नेकपाले गरेको आम हड्तालका कारण बिहिबार बिहानैदेखि हेटौंडामा अलपत्र परेका सवारीसाधनलाई प्रहरीले स्कटिङ गरेर पठाएको छ । आज बिहानैदेखि चितवन तर्फबाट आएका र प्रदेश २ का जिल्ला हुदै आएका सवारी हेटौंडामा रोकिएका थिए । सयौंको संख्यामा...