भिडियोमा हेर्नुहोस् हेटौंडाको अवस्था, बिद्यार्थी नेता शिवाकोटी पक्राउ, मोटरसाइकल तोडफोड

हेटौंडामा प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप भएको छ । हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।  झडप भएपछी प्रहरीले अनेरास्ववियुका बिद्यार्थी नेता राम कृष्ण शिवाकोटीलाई पक्राउ गरेको छ ।...

हेटौंडाको मेयरका छोरोले दादागिरी देखाएको भन्दै सिमाचोकमा मोटरसाइकल तोडफोड

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतका छोरा रुपक महतले दादागिरी देखाएको भन्दै नेकपा कार्यकर्ताले उनि चडेको मोटरसाइकल तोडफोड गरेका छन् । उपस्थित बन्दकर्ताका अनुसार हेटौंडाको सिमाचोकमा जम्मा भएर बसेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको अगाडी गएर थर्काएको र हेलमेटले हान्न खोजेपछि उनलाई...

हेटौंडामा झडप, रामकृष्ण शिवाकोटी पक्राउ

हेटौंडामा प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप भएको छ । हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो । आज  गरिएको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि...

हेटौंडामा बन्दको प्रभाव : शैक्षिक सस्था र सवारीसाधन चलेनन् , बजार केहि खुले

प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका कारण मकवानपुरको जनजीवन पनि प्रभावित बनेको छ । जिल्लाको शैक्षिक सथा ठप्प भएका छन् भने सार्वजनिक सवारीका साधन चलेका छैनन् । हेटौंडा बजार भने केहि मात्रामा खुलेको छ बिहानैदेखि नेकपाका नेता कार्यकर्ता सडकमा निस्किरहेका...

अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ

नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दिन आज बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ । प्रहरीले बिहानै काठमाडौंकाे कलंकीबाट नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य लगायतका केहि बन्दकर्तालाई गिरफ्तार गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी...

हेटौंडामा राँके जुलुस, प्रहरी र प्रदर्शनकारी बीच धकेलाधकेल (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको प्रचण्ड–माधब समुहका नेता तथा कार्यकताहरुले हेटौंडामा राँके जुलुस निकालेका छन् । प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा हेटौंडा–१० महालक्ष्मी बैक नजिकबाट नाराबाजी गर्दै राँके जुलुस निकालीएको हो । ‘केपी तेरो पाराले दुःख पायो...

हेटौंडाको त्रिभुवन मावीका विद्यार्थीलाई ‘हिमानी ट्रस्ट’को सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित त्रिभुवन मावीका विद्यार्थीहरुलाई ‘हिमानी ट्रस्ट’ले सहयोग गरेको छ बिद्यालयमा अध्यनरत गरिव र विपन्न समुदायका विद्यार्थीहरुलाई ट्रष्टले कपडा र स्लिपिङ ब्याग वितरण गरेको हो। हिमानी ट्रस्ट मकवानपुृरकी संयोजक सपना अधिकारीको टोलीले बुधबार विद्यालयमै पुगेर...

रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई पत्र

नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न नेकपा केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले...

बिहीबार देशव्यापी आम हड्तालको घोषणा

 नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समुहले बिहीबार देशव्यापी आम हड्ताल घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थितिका कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नुपरेको बताउनुभयो । संवैधानिक निकायका पदाधिकारीलई...

मनहरीको सिता माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग

मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडी मा रहेको श्री सीता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको छ । विदेशी नागरिक मार्कुस बेलिङ्गरले टुहुरा , जेहेन्दार , गरिब तथा विपन्न परिवारका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग...