मकवानपुरको खैराङमा ७ करोड लागतमा स्वास्थ्यचौकी भवन

मकवानपुरको राक्सिराङ गाउँपालिका स्थित खैराङमा ७ करोड रुपैयाको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को सहयोगमा निर्माण सुरु भएको भवनको मंगलबार बागमती प्रदेश सभा सदस्य सन्त चेपाङ र...

सभामुखले सिस्टमको धज्जी उडाए : अष्टलक्ष्मी शाक्य

प्रदेशसभा सदस्य तथा नेकपा माधव नेपाल-प्रचण्ड समूह वाग्मती प्रदेश संसदीय दलकि नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु कुमार श्रेष्ठले सिस्टमको धज्जी उडाएको आरोप लगाएकी छिन् । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति सूचना...

बागमती प्रदेशसभा परिसरमा सांसदहरूकै नारावाजी

हेटौडा बागमती प्रदेशसभा परिसरमा सांसदहरूले नारावाजी गरेका छन् । बागमती प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रचण्ड– माधव समूहका प्रदेशसभा सदस्यहरुले आज हेटौँडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका हुन् ।आज बस्ने भनिएको बैठक अकस्मात हिजो राति एक सूचना निकालेर...

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । विहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा तीन लाख १० हजार तीन सय १६ जना सम्मिलित भएका थिए । ती मध्ये सबै...

सोमबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित

सोमबार बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । भोलि माघ १९ गते दिउसो २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै केहि समय अघि प्रदेशसभा सचिवालयले सूचना निकालेर स्थगित भएको जनाएको हो । प्रदेशसभा सचिव कृष्ण हरी...

मुख्यमन्त्री डोरमणि पौडेलको यस्तो ‘हावादारी भाषण’ !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिधटन गरेपछि नेकपा २ चिरा परेको छ । संसद बिधटन यता केपी ओली पक्ष र माधव नेपाल- प्रचण्ड पक्षको सधै सभा,बैठक र भाषण सधै भैरहेका छन् । सधैका भाषणमा प्रधानमन्त्री केपी ओली र माधव...

तराईका जिल्लामा दुई हप्तासम्म बाक्लो हुस्सु र कुहिरो

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्का अनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा...

हेटौंडाको मालपोत कार्यालय बिचौलियाको अड्डा, सेवाग्राहीलाई सास्ती

जिल्ला मालपोत कार्यालय मकवानपुर बिचौलियाहरुको अड्डा बन्ने गरेको छ । सेवाग्राहीलाई सहयोग गर्ने बहानामा चर्को रकम लिने र कार्यालय भित्रै पुगी मनलाग्दी गर्दा सेवा लिन आएका सर्वसाधारणलाई भने निकै सास्ती हुने गरेको हो। मालपोत कार्यालयमा सेवा ग्राहिको सम्पूर्ण काम झ्याल...

हेटौंडा आउदै गरेको बस छतिवनमा दुर्घटना, ९ जना गम्भीर घाइते

पूर्वी मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो । ३०  यात्रु सवार बस दुर्घटना  हुदा सबै...

काठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने

काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन...