वर्ल्डलिंकले हरेक प्रदेशमा इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने वर्ल्डलिंकले जनाएको छ । १४ डाटसेन्टरहरूमध्ये काठमाडौंको डाटासेन्टर...

 श्री स्वस्थानी ब्रत आजदेखि  शुरु

श्री स्वस्थानी ब्रत आजदेखि  शुरु भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य...

हेटौंडामा पनि कोरोनाविरूद्धको खोप लगाउन सुरु, पहिलो खोप डाक्टर श्रेष्ठले लगाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ गरेका छन् । यो संगै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि खोप अभियान सुरु भएको छ । आज हेटौंडा अस्पतालमा आयोजित एक कार्यक्रम बीच अस्पतालका प्रमुख डाक्टर प्रविन श्रेष्ठले खोप लगाएर...

हेटौंडा अस्पतालमा छुट्टै पिसिआर ल्याब, सिटिस्क्यान सेवा पनि सुचारु

हेटौंडा अस्पतालमा पिसिआर ल्याब र सिटिस्क्यान सेवा सुचारु भएको छ । विभिन्न रोगको पिसिआर अब हेटौंडा अस्पतालबाटै हुने भएको छ । यस अघि हेटौंडाको किट जन्य रोग अनुसन्धान केन्द्रमा मात्र पिसिआर ल्याब रहेको थियो । अब भने अस्पतालको आफ्नै...

हेटौंडाको ‘लिटिल बडी प्रि स्कुल’ले गर्यो चौकीटोलको ‘ओम बृद्धाश्रम’लाई सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित लिटिल बडी प्रि स्कुलले आफ्नो स्थापनाको एक बर्ष पुरा भएको अवसर पारेर बृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ । हेटौंडा –१ चौकिटोलमा रहेको ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको लागि स्कुलले नगद २० हजार ५ सय...

हेटौंडामा शंकास्पद बस्तु फेला, पिकअप भ्यानमा आगजनी 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर – २ मनकामना चोकमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शनिबार विहान सडकको बिचमा झोलाभित्र शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए । उक्त शंकास्पद बस्तु बम हो...

पथलैयाको जंगलमा एक पुरुषलाई बाघले लगेको आशंका, खोज्दा भेटिएन

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरेको आशंकामा खोजि कार्य अधि बढाइएको छ । अन्दाजी ४५ वर्षीय पुरुषलाई अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले आक्रमण गरेको एक महिलाले जानकारी...

२० बर्षिया यी मोडल संग बिहे गर्दैछन् मुख्यमन्त्री राई

मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बेहुली बन्ने भएकी छन् । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुँदैछ । झण्डै ५०...

हेटौंडामा कांग्रेसको बिरोधसभा: जनताको आशा र भरोसा माथी ओलीले कुठाराघात गरे – नेत्री ‘डिना’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर संविधान र नेपाली जनताको आशा र भरोसा माथी कुठाराघात गरेको आरोप लगाएकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ...

योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी केटा पुक्क लात्ति हानेर भाग्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई ‘बैगुनी केटा’ को उपमा दिएका छन्।  प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्। ‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा...