गुड्दा गुड्दैको ट्रकमा आगलागी

तनहुँस्थित व्यास नगरपालिका १२ देउरालीमा गुड्दा गुड्दैको ट्रकमा आगलागी भएको छ । बिहान करिब सवा ५ बजे  पृथ्वी राजमार्गमा लु २ ख ११९ नम्बरको मालबाहक ट्रक आगलागी भएको हो । आगलागी शुरु हुनासाथ ट्रक चालक ट्रकबाट हाम फालेर सडकमा...

आजदेखि  भारतमा कोरोना भाइरसविरुद्धको खोप सुरु

भारतमा आज शनिवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । तीन हजार ६ खोप केन्द्रबाट ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो खोप अभियानलाई ‘टीकाकरण अभियान’ भनिएको छ जसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १०...

इन्डोनेसियामा भूकम्प जाँदा कम्तिमा ६७ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेशी टापुमा शुक्रबार गएको भूकम्पमा परी कम्तिमा ६७ जनाको मृत्यु भएको छ । ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी सय भन्दा बढी मानिस घाइते भएका इन्डोनिसियन रेडक्रस सोसाइटीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ । अझै दर्जनौँ व्यक्ति भग्नावशेष...

आजको मौसम : देशका विभिन्न क्षेत्रको मौसम बदली

अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश...

हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि

हेटौंडा भेट्रान्स कप एट ए साइड फुलबल प्रतियोगिता निर्धारीत मिति भन्दा एक दिन अगाडी नै सुरु हुने भएको छ । आगामी माघ ६ गतेदेखी हुने भनिएको प्रतियोगिता एक दिन अगाबै सुरु हुने आयोजकले जनाएको छ । हेटौंडाको हुप्राचौरमा आयोजना...

मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना

मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ । गत जनवरी देखि डिसेम्बरसम्मको एक बर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेकले जनाएको हो । हेटौंडामा पत्रकार सम्मेलन गर्दै इन्सेक...

मकवानपुरको १० वटै स्थानीय तहमा विरोधसभा गर्ने काङ्ग्रेस मकवानपुरको तयारी

प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली भाघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको काङ्ग्रेस मकवानपुरले जनाएको छ । केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण...

अब हेटौंडामै हुनेभयो “बायोप्सी” जांच, अत्याधुनिक ‘क्यूआरएल’ ल्याव संचालनमा आयो

२ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी (QRL) ल्वाब आज सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सब चौलागाईंले बताए । चौलागाईंका अनुसार अब बायोस्पी (सानो मासुको टुक्रा...

हेटौंडाको क्याम्पाडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु

हेटौंडाको क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । केहि समय अघि कान्तिलोकपथ सडकखण्ड अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर –५ स्थित क्याम्पाडाँडा सडकमा हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउदै गरेको ना१क...

मकवानपुर गढी दरबारका संरचना जथाभावी भत्काइदै, किन वास्था गर्दैन गाउँपालिका ?

मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको प्रति आम नागरिकले चासो व्यक्त गरेका छन् ।  जिर्णोद्वारको नाममा गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी...