कमल थापाको ट्वीट : अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत हो

चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन गर्ने प्रधामन्त्रीको कदमलाई असंवैधानिक भन्दै निकालेको विज्ञप्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले अदालतमा विचाराधीन विषयमा दबाव/प्रभाव पार्ने कामकतैबाट पनि हुन नहुनेमा जोड दिएका छन्। शनिबार विहान सामाजिक संजालमा ट्वीटरमा...

हेटौंडाको चुरियामाई मन्दिर नजिक बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

गएराति हेटौंडा उपमहानगरपालिका १५ स्थित् चुरियामाई मन्दिर नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-पथलैया सडकखण्डमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएको जिल्ला प्रहरी...

हेटौँडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक निर्माण तिब्र

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ...

म्यादी प्रहरीमा भर्ना खुलाउने सरकारको तयारी

ज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन...

आज शनिबार पनि बैंक खुल्ने

आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने...

ट्रम्पको एकाउन्ट सँधैका लागि बन्द गरिदियो ट्वीटरले

माइक्रोब्लगिङ सोसल साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिदिएको छ। स्थानीय समयअनुसार शुक्रवार ट्रप्मको आधिकारिक ट्वीटर ह्यान्डल रहेको रियलडोनाल्डट्रम्पलाई अनिश्चितकालका लागि निलम्बनमा पारेको ट्वीटरले जनाएको हो। बुधवार अमेरिकी सिनेटमा सदन चलिरहँदा ट्रम्पले उक्साएका प्रदर्शनकारीले भाँडभैलो मच्चाएका थिए। सोही...

मकवानपुर क्याम्पस भित्र सङ्ख बजाउदै प्रधानमन्त्रीको पुत्ला !

मकवानपुर बहुमुखी क्याम्पसका केहि बिद्यार्थीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । बिहिबार अनेरास्ववियु नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले क्याम्पस अगाडी प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । कारण हो प्रतिनिधि सभा बिघटन । प्रचण्ड– नेपाल...

पर्सागढ़ी नगरपालिकामा बन्ने भयो १५ शैयाको अस्पताल, जग्गा व्यवस्थापन गर्न मन्त्रालयको पत्र

पर्साको पर्सागढ़ी नगरपालिकामा १५ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । पर्सागढ़ी संगै पर्साको छिपहरमाई गाउँपालिका,...

मकवानपुरका यी ४ गाउँपालिकामा बन्ने भयो १५ शैयाको अस्पताल, जग्गा व्यवस्थापन गर्न मन्त्रालयको पत्र

मकवानपुरको भीमफेदी, मकवानपुरगढी , बकैया र बागमती गाउँपालिकामा १५/१५ शैयाको आधाभुत अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको ५ देखि १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार...

हेटौंडा अस्पतालको अस्तित्व बचाउन संघर्ष समिति, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

“अस्तित्व हेटौंडा अस्पताल बचाउ अभियान संघर्ष समिति” ले हेटौंडा अस्पतालको अस्तित्व मेट्न नहुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज बुधबार संघर्ष समितिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । हेटौंडा अस्पताललाई...