हेटौंडाको अन्तिम मत परिणाम सार्वजनिक: २३ हजार ७५ मत ल्याउदै मेयरमा मीना लामा विजयी

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला प्रमुख पाएको छ । हेटौंडाको अन्तिम मतपरिणाम अनुसार हेटौंडा उपमहानगरपालिकामा गठबन्धन तर्फकी नेकपा एकीकृत सवाजवादिकी मीना कुमारी लामा विजयी भएकी हुन्। भर्खरै प्राप्त अन्तिम नतिजा अनुसार हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उमेदवार नेकपा समाजवादीकि मीना...

हेटौंडाले पायो पहिलो महिला प्रमुख, गठबन्धनकी मीना लामा विजयी

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला प्रमुख पाएको छ । उपमहानगरपालिकामा गठबन्धन तर्फकी नेकपा एकीकृत सवाजवादिकी मीना कुमारी लामा विजयी भएकी छन् । यद्दपी निर्वाचन कार्यालयले घोषणा गर्न भने बाकी छ ।अब हेटौंडाको ११ नम्बर वडाको मात्र थोरै मत गणना...

हेटौंडाको उपमेयरमा राजेश बानियाँ विजयी, को हुन् उनि ?

हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धन तर्फका नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी एमालेकि सुमित्रा काफ्लेलाई पछी पार्दै जित हासिल गरेका हुन् । ७० हजार मत गणना गर्दा बाकी रहेको मत भन्दा उनले बढाएको मतान्तर धेरै...

बागमती गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुरका पूर्वीगाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् ।...

हेटौंडामा एमालेले स्वीकार्यो ‘हार’, ३ हजार मत गन्न बाँकी छँदै अनन्त र सुमित्राले लगाइदिए खादा

हेटौंडा उपमहानगरपालिकाको प्रमुख उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएपछी नेकपा एमालेका मेयर उपमेयरका उम्मेदवारले बधाई दिएका छन् । हेटौंडा-२ स्थित मतगणना स्थलमै उपस्थित भई एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले गठबन्धनका मेयरका उम्मेदवार मीना लामा र उपमेयरका...

हेटौंडामा ६८ हजार मतगणना सकियो, हेटौंडाले केहि समयपछि नयाँ मेयर पाउँदै

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम छ । अहिले ६७ हजार ४३५  मत गणना भएको छ । गठबन्धनकि लामाले अग्रता कायम राखेकी छन् । अब लगभग ६ हजार मत गणना बाकी छ । ताजा...

हेटौंडा-८ मा कांग्रेसका राम थापा विजयी

हेटौंडा-८ मा कांग्रेस विजयी भएको छ  । हेटौंडा उपमहानगरपालिका-८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी भएका हुन्  । उनले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछी पार्दै जित हासिल गरेका हुन्  । थापाले २२१३ मत प्राप्त गरेका छन्...

अबको केहीबेरमा हेटौंडाले पाउनेछ नयाँ ‘मेयर’, गठबन्धनकी मीना लामाले जित्ने लगभग निश्चित

अबको केहि समय पछी हेटौंडा उपमहानगरपालिकाले नयाँ मेयर पाउदैछ । उपमहानगरपालिका भित्रका अधिकांस वडाको मतगणना सकिएको छ भने केहि वडाको मतगणना जारि छ १९ वटा वडामा जम्मा ७३ हजार ४१४ मत खसेकोमा ६६ हजार मतगणना भैसकेको छ । हेटौंडाको...

हेटौंडा-१२ अपडेट: मेयरमा गठबन्धन, वडामा माओवादीको अग्रता

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हाल वडा नम्वर १२ को पनि मतगणना पनि जारी रहेको छ । सो वडाको २ हजार ९२१ मत गणना गर्दा मेयर, उपमेयर तथा वडा अध्यक्ष पदमा विभिन्न...

हेटौंडा-११ अपडेट; वडाअध्यक्षमा सुर्यको अग्रता, मेयरमा हलो

हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म १ हजार ९०८ मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट...