च्याउखेतीबाट लाखौं आम्दानी
बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री...
नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्
आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट...
रोनाल्डोले जोगाए रियललाई
म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ । १–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता...
मेस्सीलाई सन्तान सुख, बार्सालाई जीतको
बार्सिलोना । स्टार खेलाडी लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको बार्सिलोनाले १० खेलाडीमा सिमित मालागामाथि २–० को सहज जित निकालेको छ । तेस्रो सन्तानको जन्मपछि २७ लिग खेलमा २४ गोल गरेका मेस्सीले शनिबारको खेलबाट नाम फिर्ता लिएका थिए । तर,...
कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाई आज
काठमाडौँ । कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने भएको छ । कान्तिपुर टोलीसँग बयान सकिएपछि आइतबारका लागि सुनवाई तोकिएको हो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विषयमा समाचार बनाएपछि कान्तिपुर विरुद्ध मुद्दा दायर भएको थियो...
ओलीलाई दुई तिहाई बढी मत, यस्तो छ अंकगणित
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।
सिड्नीमा सकियो कल्याणकारी यात्रा
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्न वाक फर वेलफेयर कार्यक्रम सम्पन्न गरेको छ। ‘कल्याणका लागि यात्रा गरौ,’ भन्ने नाराका साथ यसपटक महिलाको हितमा आयोजना गरिएको सहयोगी यात्रा कुकपार्कबाट सुरु भएर ब्राइटन बिचमा सम्पन्न भएको थियो। सिड्नीका करिब डेढ सय नेपाली...
युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई
वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो । अब...
मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिँदैछन्। पाखरेल फागुन ३ गते मुख्य मन्त्रीमा चयन भएका थिए। आज दिउँसो १ बजे लागि डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्ताव पेश गर्ने...
अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित, छनोट हुने आशा अझै बाँकी
जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो। अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले नटआउट ५२ रन जोडे। रहेमत शाहले...