दाउरा सुरुवाल र भादगाउँले टोपी लगाएर सभामुख महराले लिए पद तथा गोपनियताको सपथ
सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। सपथ ग्रहण कार्यक्रममा उनले पहिलो पटक दाउरा सुरुवाल र भादगाउँले टोपी लगाएका छन्। शुक्रबार...
पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र होइन: मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रमभित्र आम्दानी रहेको भन्दै श्रम गर्न सबैलाई आह्वान गरेका छन् । आम्दानी गर्न र गरिबी हटाउन श्रम गर्नुपर्नेमा जोड् दिँदै मुख्यमन्त्री शाहील पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र हो भन्ने धारणा त्यागेर...
वनको डढेलो वस्तिमा पस्दा सल्यानका १५ घरगोठ जलेर नष्ट
सल्यानमा आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका छन् । वनको डढेलो वस्तीमा फैलदा स्थानीयका १५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक प्रेमशंकर चोधरीले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा रहेको फेदीखोला...
स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै
एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही...