हेटौंडा-९ अपडेट- मेयरमा हलो, वडामा कलमको अग्रता कायमै
हेटौंडा उपमहानगरपालिका- ९ मा हालसम्म ४५० मतगणना गरिएको छ । ४५० मत गणना हुदा मेयरका लागि कलममा १४१ , सुर्यमा ११७ , र हलोमा १४५ मत प्राप्त भएको छ । त्यस्तै उपमेयरका लागि रुखमा १९५ , सुर्यमा १३४ ,...
हेटौंडा-९ अपडेट: मेयरमा पछी पर्यो सुर्य, वडामा कलम अगाडि
हेटौंडा उपमहानगरपालिका- ९ मा हालसम्म ३५० मतगणना गरिएको छ । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलको राम्रो पकड रहेको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ भने वडाअध्यक्षमा गठबन्धनको अग्रता कायम छ । ३५० मत गणना हुदा मेयरका लागि कलममा...
हेटौंडा-५ मा एमाले विजयी
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा अध्यक्ष पदमा सुशिल घिमिरे विजयी भएका छन् । घिमिरे २ हजार ५३० मतसहित वडाध्यक्ष पदमा विजयी भएका हुन् । त्यस्तै, गठबन्धनबाट कांग्रेसका हयग्रीव उपाध्याय आचार्यले १...
हेटौंडा-७ मा कांग्रेसका दामोदर गौतम विजयी
हेटौंडा-७ मा नेपाली कांग्रेस विजयी भएको छ । हेटौंडा-७ को वडा अध्यक्षमा कांग्रेसका दामोदर गौतम विजयी भएका हुन् । उनी १३९ मतले विजयी भएका छन् । उनले १४९० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले १३४९...
हेटौंडामा ४५ हजार मतगणना, कलमको अग्रता कायमै, सुर्य दोस्रोमा
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम छ । हाल हेटौंडा– ४,५,७, ८, १४,१५,१२,१३ नम्बर वडाको मतगणना भइरहेको छ । अहिले ४५,६९९ मत गणना भएको छ । बुधबार राती ११: ४० बजेसम्मको ताजा मत परिणाम...
हेटौंडामा एमालेमा अन्तर्घात, एक भोट हलोमा अरु सुर्यमा !
नेकपा एमाले मकवानपुरको सबै भन्दा ठुलो दलको रुपमा रहेको थियो । जिल्लालाई एमालेको गढनै मानिने गरिएको थियो । तर स्थानीय निर्वाचन २०७९ ले एमालेको लालकिल्ला मकवानपुरमा ढाल्ने निश्चित बनाएको छ । यो स्थानीय चुनावमा गठबन्धनलाई पत्तासाफ गर्ने एमालेले पहिलेनै...
अपडेट- हेटौंडामा दोस्रो स्थानमा उक्लियो एमाले, मिना लामाको अग्रता कायमै
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम छ । हाल हेटौंडा– ४,५,७, ८, १४,१५,१२,१३ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन, १९ मा एमालेका...
मनहरीमा एमाले ‘क्लिनस्विप’, गठबन्धनको वर्चस्व
नेकपा एमाले मकवानपुरको मनहरी गाउँपालिकामा क्लिनस्विप भएको छ । २०७४ को स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख नै जितेको एमालेले यो निर्वाचनमा एक वडापनि जित्न सकेन । पालिका प्रमुखमा मनहरीमा गठबन्धन तर्फका नेपाली कांग्रेसका रंजन कालाखेती विजयी भएका छन् भने...
हेटौंडामा राजेश बानियाँको लोकप्रिय मत, ४२ हजार गणना हुँदा २० हजार बढी
हेटौंडा उपमहानगरपालिमा गठबन्धन तर्फका उम्मेदवार राजेश बानियाँले २० हजार मत कटाएका छन् । मतगणनाको सुरुवातदेखि नै लोकप्रिय मतका साथ् अग्र स्थानमा रहेका बानियाँले ४२ हजार १९० मतगणना हुँदा २० हजार ६०६ मत प्राप्त गरेका हुन् । एमालेको गढ भनेर...
हेटौंडामा ४२ हजार बढी मतगणना, मिना लामाको अग्रता कायमै
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा– ४,५,७, ८, १४,१५,१२,१३ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन, १९ मा एमालेका...