हेटौंडामा प्रहरी प्रशासन र गाई तस्करबीच मिलेमतो, १३३ वटा गाईगोरु फेला गर्दा सिडिओ किन मौन ?

हेटौंडामा गाई तस्करलाई प्रहरीले नै सहयोग गर्ने गरेको पाइएको छ  । गत आइतबार केहिदिन अघि हेटौंडा १५ रातोमाटेमा ठुलो संख्यामा गाई गोरुहरु फेलापरे पनि प्रहरीले वास्तै नगरी छोडेको छ । लु २ ख ७५७ ,लु २ ख ६०४,लु २...

हेटौंडाका विभिन्न वडामा कांग्रेसले जितेपछि पन्चेबाजासहित विजयी र्याली

हेटौंडाका विभिन्न वडाहरु जितेपछि नेपाली कांग्रेसले पन्चेबाजासहित विजय र्याली निकालेको छ । केहि बेर अघिको मतपरिणाम अनुसार हेटौंडा-६ मा कांग्रेसका विष्णु दाहाल विजयी भएका छन् भने हेटौंडा-१६ मा कांग्रेसका रामकृष्ण कोईरालाको जित निश्चित भैसकेको छ । त्यस्तै हेटौंडा-१७ मा...

हेटौंडा-१६ मा कांग्रेसका रामकृष्ण कोइराला विजयी

हेटौंडा उपमहानगरपालिका-१६ मा नेपाली कांग्रेस विजयी भएको छ । यद्दपी अन्तिम मत परिणामसहित निर्वाचन कार्यालयले घोषणा गर्न भने बाकी छ । १६ नम्बर वडाअध्यक्षमा कांग्रेसका रामकृष्ण कोइराला विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी एमालेका बसन्त प्रसाद लामिछानेलाई पछी...

अपडेट- हेटौंडा-६ मा कांग्रेस विजयी

हेटौंडा उपमहानगरपालिका-६ मा नेपाली कांग्रेस विजयी भएको छ । यद्दपी अन्तिम मत परिणामसहित निर्वाचन कार्यालयले घोषणा गर्न भने बाकी छ । ६ नम्बर वडाअध्यक्षमा कांग्रेसका विष्णु बहादुर दाहाल विजयी भएका हुन् । उनी ३३ मतले विजयी भएका छन् ।...

हेटौंडा अपडेट : मिना लामाको अग्रता कायमै, राप्रपा पछिपछि

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा– ४,५,१४,१५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन, १९ मा...

बकैयामा गठबन्धन विजयी, गाउँपालिका प्रमुख बने कांग्रेसका धर्मराज लामिछाने

बकैया गाउँपालिकामा गठबन्धन विजयी भएको छ । पालिका प्रमुखमा नेपाली कांग्रेसका धर्मराज लामिछानेले ११ हजार २९२ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै पालिका उपप्रमुखमा माओबादी केन्द्रका भक्त बहादुर खत्रीले ९ हजार ५२२ मत प्राप्त गर्दै विजयी भएका...

बकैया-५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

मकवानपुरको बकैया गाउँपालिका-५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाको अन्तिम मतपरिणाम अनुसार वडाअध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी जिम्बाले ८९३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका लाल बहादुर जिम्बालाई पराजित गरेकी हुन्...

मनहरीमा मतपेटिका कपडाले नढाकेको भन्दै विवाद, मतगणना स्थगित

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ को मतगणना स्थगित भएको छ । मतपेटिकालाई कपडाले नढाकेको विषयलाई लिई विवाद उत्पन्न भई अवरोध सृजना भएपछि मतगणना कार्य स्थगित भएको निर्वाचन अधिकृतको कार्यालय मनहरीले जनाएको छ । कार्यालयले बुधबार एक सूचना जारी...

हेटौंडामा ३३ हजार मतगणना हुँदा कलम अगाडि, हलोलाई भेटाउन सकेन सुर्यले

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा– ४,५,१४,१५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन, १९ मा...

थाहा नगरपालिकामा गठबन्धन विजयी

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । अघिल्लो स्थानीय...