मकवानपुरगढी अपडेट: प्रमुख, उपप्रमुखमा गठबन्धन विजयी

मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन । गठबन्धन तर्फका अध्यक्षमा नेपाली कांग्रेसका दोर्जेलामा स्याङ्तान र उपाध्यक्षमा माओबादीकि मानकुमारी पाख्रिन विजयी भएका हुन् । मंगलबार सम्पन्न अन्तिम मत परिणाम अनुसार स्याङ्तानले ६७६७ मत ल्याई अध्यक्षमा बिजयी...

हेटौंडा अपडेट- हलोलाई पछी पार्दै कलम अगाडि बढ्यो, एमाले निकै पछाडि

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा– ४,५,१४,१५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन, १९ मा...

अपडेट- हेटौंडा–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

हेटौंडा उपमहानगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यस वडामा ५१९ मत गणना बाँकी रहँदा ५२३ मतअन्तरले कांग्रेस अगाडि छ । कांग्रेसतर्फबाट अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएको ढलक बहादुर थापा यस पटक निर्वाचित हुने पक्का...

मनहरी- ७ मा कांग्रेसका ठाकुर तितुङ विजयी

मनहरी गाउँपालिका वडा नम्बर ७ मा काँग्रेसका उम्मेदवार ठाकुर तितुङ विजयी भएका छन् । तितुङले ६ सय ६८ को मत अन्तरले नेकपा एमालेका उम्मेदवार नारायण घिसिङलाई पराजीत गरेका हुन् । तितुङले १ हजार ४ सय ८९ मत प्राप्त गरे...

राक्सिराङ गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका राजकुमार मल्ल बिजयी भएका छन् । उनले ५ हजार ४ सय ८१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय...

हेटौंडा-४ : एउटा मतपत्रमा भेटियो ‘नो भोट’

हेटौडा उपमहानगरपालिकाकाे मतपत्रमा नो भोट लेखेको भेटिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा हेटौंडा उपमहानगरपालिका-४ को एक मतपत्रमा नो भोट लेखेको फेला परेको छ । हेटौंडामा अहिले वडा नम्बर ३, ४, ५, ६,...

मकवानपुरगढी-५ मा कांग्रेसका दिपेश दाहाल विजयी

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् । उनि १ हजार १६९ मत ल्याएर विजयी बनेका हुन् । एमालेका जित बहादुर घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका...

हेटौंडा-४ अपडेट- वडाअध्यक्षमा कांग्रेसको अग्रता कायमै, मेयरमा हलोलाई धेरै भोट

हेटौंडा उपमहानगरपालिका- ४ मा हालसम्म  १५५४ मतगणना गरिएको छ । एमालेको राम्रो पकड रहेको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ भने वडाअध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायम छ । १५५४ मत गणना हुदा मेयरका लागि कलममा ४११, सुर्यमा ३५८,...

मकवानपुरगढी अपडेट: विदुर हुमागाईकै वडामा सुर्यको अघिअघि रुख

मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङ्तानले अग्रता लिइरहेका छन् । ६ वटा वडाको मतगणनाको अन्तिम नतिजा सार्वजानिक हुदाँ समेत लामा अघिअघि नै रहेका छन् । एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाईकै आफ्नै वडा वडा नम्बर ५ मा...

कार्यव्यवस्था र संसद् बैठकका विषयमा एमाले छलफलमा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जाने/नजाने केही निर्णय भइनसकेको जनाएको छ । समितिको बैठक आज दिउँसो साढे २ बजेका लागि आह्वान गरिएको छ । आजै अपराह्न ४ बजे सुरु हुने संसद् बैठक चल्न दिने/नदिने...