हेटौंडाको २२ हजार ८५० मतगणना हुँदा हलो अगाडी, सुर्य निकै पछाडि
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामालाई पछी पार्दै राप्रपाले अग्रता लिएको छ । हाल हेटौंडा– ३,४,५, १६ र १६ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल...
हेटौंडामा ‘हलो’ले सबैलाई पछी पारेपछि तरंग
हेटौंडा उपमहानगरपालिका तीन दशकदेखि नेकपा एमालेले लगातार जित्दै आएको स्थान हो । यसअघि भएको तीनपटकको निर्वाचनमा ह्याट्रिक गर्न सफल एमालेले हेटौंडालाई लालकिल्लाको रूपमा परिभाषित गर्दै आएको छ । अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर,उपमेयरसहित १९ वडामध्ये १२ वडामा एमाले विजयी...
हेटौंडामा १७ हजार ५२२ मतगणना, एमाले निकै पछाडि
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हाल हेटौंडा– ३,४,५, १६ र १८ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन र...
हेटौंडा-४ अपडेट: वडाअध्यक्षमा कांग्रेस अघि लाग्यो, मेयरमा हलोलाई धेरै भोट
हेटौंडा उपमहानगरपालिका- ४ मा हालसम्म ५५० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ भने वडाअध्यक्षमा नेपाली कांग्रेस अघि लागेको छ । ५५० मत गणना हुदा मेयरका लागि कलममा १४२, सुर्यमा १४५,...
बकैया-९ मा कांग्रेसका टंक ध्वज लोप्चन विजयी
मकवानपुरको बकैया-९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ९ नम्बर वडाको अन्तिम मतपरिणाम आउदा कांग्रेसमा टंक ध्वज लोप्चनले ७३२ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बिर बहादुर भुलोनलाई पराजित गरेका हुन् भुलोनले ४४९...
हेटौंडा अपडेट- मेयरमा मिना लामाको अग्रता कायमै
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायमै छ । हाल हेटौंडा– ३,४,५, १६ र १८ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन र १९...
हेटौंडा-४ मा ४ सय मतगणना हुँदा मेयरमा हलो, वडाअध्यक्षमा सुर्यको अग्रता
हेटौंडा उपमहानगरपालिका- ४ मा हालसम्म ४०० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ । ४०० मत गणना हुदा मेयरका लागि कलममा ९४, सुर्यमा ११९, र हलोमा १४० मत प्राप्त भएको छ...
बागमती–३ को वडाध्यक्षमा माओवादीका कमान सिं पाख्रिन विजयी
मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ३ को मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार, वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमान सिं पाख्रिन विजयी भएका छन् । वडाध्यक्षमा पाख्रिनले प्रतिस्पर्धी नेकपा एमालेका पञ्चलाल भोलनलाई ७ मतले पराजित गर्दै...
अपडेट: हेटौंडा ५ मा पनि मेयरमा हलो अगाडी
हेटौंडा उपमहानगरपालिका- ५ मा हालसम्म २५० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ । २५० मत गणना हुदा मेयरका लागि कलममा ६०, सुर्यमा ७१, र हलोमा ९९ मत प्राप्त भएको छ...
हेटौंडामा १५ हजार मतगणना: मिना लामाको अग्रता कायमै, एमाले ४ सय बढी मतले पछाडी
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा– ३,४,५, १६ र १८ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन र १९ मा...