सातामा सय अंकले बढ्यो नेप्से

अघिल्लो साता २ हजार २ सय ३८ सम्म ओर्लिएर बढ्न सुरू गरेको नेप्सेले गत साता १ सय ११ अंक जोड्यो। गत साता लागातार बढिरहेको नेप्से अन्तिम दिन भने १८ अंकले घटेको थियो। नेप्से वृद्धिको प्रयासमा देखिदा लगानी भने बढेको छ।...

हेटौंडा-४ मा २५० मतगणना हुँदा मेयरमा हलो नै अगाडी, वडामा एमाले २ मतले अगाडी

हेटौंडा उपमहानगरपालिका-४ मा हालसम्म  २५० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ । २५० मत गणना हुदा मेयरका लागि कलममा ६२, सुर्यमा ७६, र हलोमा ८० मत प्राप्त भएको छ । त्यस्तै...

अपडेट: हेटौंडा-४ मा पनि राप्रपाको अग्रता

हेटौंडा उपमहानगरपालिका-४ को मतगणना सुरु भएको छ । हालसम्म वडा नम्बर-४ मा १५० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ । १५० मत गणना हुदा मेयरका लागि कलममा ४१, सुर्यमा ४४, र...

भोलिदेखि संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल शुरु हुने

भोलि अर्थात् मंगलबारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को प्रि–बजेटका बारेमा संघीय संसदको दुबै सदनमा छलफल सुरु हुने भएको छ । स्थानीय निर्वाचन, २०७९ का कारण प्रभावित हुन पुगेको प्रि–बजेट छलफलका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि...

मकवानपुरको ४२ वटा वडाको मतगणना सम्पन्न, २० वटामा कांग्रेस विजयी

मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकाको जम्मा ४२ वटा वडाको मतगणना सम्पन्न भएको छ । सोमबार विहानसम्म भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको भने पुरा नतिजा सार्वजनिक भइसकेको छ । यी दुई गाउँपालिकाको नेतृत्वमा नेकपा एमालेका उम्मेदवार...

बकैया-८ मा माओबादीका विष्णु नेगी विजयी

मकवानपुरको बकैया-८ मा नेकपा माओबादी केन्द्र विजयी भएको छ । ८ नम्बर वडाको अन्तिम मतपरिणाम आउदा माओबादीका विष्णु नेगी ६३३ मतका साथ् विजयी भएका हुन्  । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिद्धि मन घलानलाई पराजित गर्दै विजयी बनेका हुन्...

हेटौंडा- २ मा कांग्रेसका विष्णु गोपाल महर्जन विजयी

हेटौंडा उपमहानगरपालिका-२ मा कांग्रेस विजयी भएको छ । २ नम्बर वडामा नेपाली कांग्रेसका विष्णु गोपाल महर्जन विजयी भएका हुन् । उनि गठबन्धनका उम्मेदवार हुन् । उनले १ हजार २ सय ५८ मत प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा...

ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बस्ने भक्तपुरको सुर्यविनायक–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहितका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् । वडाध्यक्षमा जितेका कार्कीले १ हजार ५ सय ११ मत ल्याएका छन् ।...

हेटौंडा अपडेट- मेयरका लागि कडा प्रतिष्पर्धा, मिना लामा अघि लागिन्, एमाले तेस्रोमा

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकि मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा–२, ३,४, १८ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने र १९ नम्बरमा एमालेका नरनाथ सुवेदी विजयी भैसकेका...

न्यानो स्वागतको लागि देउवालाई मोदीको धन्यवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् । उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जालट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’ भारतीय प्रधामन्त्री मोदी भारतीय...