हेटौंडामा एमालेले खाता खोल्यो, १९ नम्बर वडामा नरनाथ सुवेदी विजयी
हेटौंडा उपमहानगरपालिका १९ मा नेकपा एमाले विजयी भएको छ । १९ नम्बरको वडाअध्यक्षमा एमालेका नरनाथ सुवेदी विजयी भएका हुन् । उनले १४२३ मत प्रात गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १२०२ मत प्राप्त गरे...
मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी
मकवानपुरको कैलाश गाउँपालिकाका गठबन्धन विजयी भएको छ । गाउँपालिका प्रमुखमा गठबन्धन तर्फमा नेपाली काङ्ग्रेसका उम्मेद्बार लोक बहादुर मोक्तान र उपप्रमुखमा नेकपा माओबादी केन्द्रका बालकुमार मल्ल विजयी भएका छन् । मोक्तानले ७८९७ मत ल्याउदै ८०४ मतान्तरले निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र...
भीमफेदी अपडेट- प्रमुखमा हिदम लामा, उप-प्रमुखमा सन्जिब श्रेष्ठ विजयी
मकवानपुरको भीमफेदी गाउँपालिकामा एमालेका हिदम लामा विजयी भएका छन् । उनले ५५९१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादीका बद्रि बहादुर स्याङ्तानले ५२०९ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका सन्जिब श्रेष्ठ...
हेटौंडामा ४१ घण्टामा १० हजार मतगणना, गठबन्धन र एमालेलाई पछी पार्यो राप्रपाले
हेटौंडामा ४१ घण्टामा १० हजार मतगणना, गठबन्धन र एमालेलाई पछी पार्यो राप्रपाले हेटौंडा उपमहानगरपालिकामा १० हजार मत गणना भएको छ । यहाँ १० हजार मत गणना गर्न ४० घण्टा बढी समय लागेको छ । हेटौंडा-२ स्थित सिद्धार्थ माविको मतगणना...
हेटौंडामा १० हजार मतगणना, राप्रपाको अग्रता कायमै
हेटौंडा उपमहानगरपालिकामा मेयरमा राप्रपाको अग्रता कायम छ । गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामालाई पछी पार्दै राप्रपाले अग्र स्थान लिइरहेको छ । हाल हेटौंडा–२, ३, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका...
हेटौंडाको ताजा अपडेट- मेयरमा दिपक सिंहको अग्रता कायमै, मिना लामाको पछिपछि अनन्त पौडेल
हेटौंडा उपमहानगरपालिकामा मेयरमा राप्रपाको अग्रता कायम छ । गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामालाई पछी पार्दै राप्रपाले अग्र स्थान लिइरहेको छ । हाल हेटौंडा–२, ३, १८ र १९ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका...
हेटौंडा अपडेट- दिपक सिंहलाई भेटाउन सकेन गठबन्धन र एमालेले
हेटौंडा उपमहानगरपालिकामा मेयरमा राप्रपाको अग्रता कायम छ । गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामालाई पछी पार्दै राप्रपाले अग्र स्थान लिइरहेको छ । हाल हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन...
बकैयामा एमालेका ‘कमल’लाई हराउदै कांग्रेसकि ‘कमला’ विजयी
मकवानपुरको बकैया-१० मा कांग्रेसकि कमला कुमारी वाइबा विजयी विजयी भएकी छिन् । उनले ६८२ मत ल्याउदै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका कमल बहादुर घलानलाई पछी पार्दै जित हासिल गरेकी हुन् एमालेका घलानले ४६४ मत प्राप्त...
इन्द्रसरोबरमा एमालेको अग्रता कायमै
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । चारवटा वडाको मतगणनाको क्रममा एमाले करिब सातसय मतले अगाडि रहेको छ । एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी ३४२५ ले मत प्राप्त गर्दै विजयतर्फ उन्मुख भएका छन् । नेपाली कांग्रेसका विश्वलाल...
हेटौंडामा गणना ढिलो भएपछी मतगणना स्थल थप्ने तयारी
मत गणनामा ढिलाई भएकाले हेटौंडामा मतगणना स्थल थप्ने तयारी थालिएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले । जानकारी दिएका छन् । छिटो मत परिणाम सार्वजनिक गर्ने उदेश्यले...