हेटौंडामा रोमान्चक भिडन्त, मेयरका लागि एमालेलाई हलोले उछिन्यो

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिइरहेकी छन् । एमाले तेस्रो स्थानमा झरेको छ । हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । हालसम्म २२ सय ७४ मतसहित गठबन्धनकी...

हेटौंडा अपडेट- मेयरका लागि कडा प्रतिष्पर्धा, एमालेको पछिपछि राप्रपा

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिइरहेकी छन् । उनि जम्मा २ मतले अघि छिन् । हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । ६ हजार ६४१ मत गणना...

मकवानपुरका २२ वडाको अन्तिम नतिजा सार्वजनिक, कांग्रेसको अग्रता

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न निर्वाचनको मकवानपुरमा मतगणना जारि छ । जिल्लाको १० वटै स्थानयि तहमा मतगणना भइरहेको छ । हालसम्म १० स्थानीय तहको १०२ वडामध्ये २२ वडाको मतपरिणाम सार्वजनिक छ । आइतबार बिहान...

बकैया-११ मा कांग्रेसको प्यानल नै विजयी

मकवानपुरको बकैया-११ मा कांग्रेसका गोपाल बहादुर नेसुर विजयी भएका छन् । उनले ७६० मत ल्याउदै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका राम बहादुर घलानलाई ४३७ मतान्तरले पछी पार्दै विजयो बनेका हुन् । वडा अध्यक्षका उम्मेदवार नेपका...

राक्सिराङ-२ को वडा अध्यक्षमा कांग्रेसका मुक्तान विजयी

मकवानपुरको राक्सिराङ वडा नम्बर २ को वडा अध्यक्षमा गठबन्धन नेतृत्वको दल नेपालीका कांग्रेसका उम्मेदवार बुद्ध राम मुक्तान विजयी भएका छन् । कांग्रेसका मुक्तान ४७८ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत प्राप्त...

राक्सिराङ अपडेट- वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी

मकवानपुरको राक्सिराङ – १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको को । उनले ४६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम...

हेटौंडा अपडेट- मेयरमा मिना लामा अगाडी, एमालेको पछिपछि राप्रपा

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिइरहेकी छन् । हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । ५२१७ मत गणना हुँदा एमाले गठबन्धनको पछिपछि छ । सत्तारुढ गठबन्धनतर्फ मेयरकी...

बकैया गाउँपालिका अपडेट- प्रमुखमा कांग्रेसका लामिछानेको दोब्बर मतको अग्रता

मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बकैया गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार धर्म लामिछानेले करिब दोब्बर मतको अग्रता कायम राखेका छन् । बकैयाको वडा नम्बर १, २ को मतगणना सम्पन्न भइसकेको छ । ११ नम्बर वडाको मतगणना गरिरहदा सत्तारुढ गठबन्धनका उम्मेदवार लामिछानेले १९२८ ...

मकवानपुरको १५ वडाको अन्तिम नतिजा सार्वजनिक, मावोबादीले जित्यो ६ वडा

मकवानपुरको १० स्थानीय तहका १ सय २ वडा मध्ये १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म नेकपा माओवादी केन्द्रले ६ वटा, नेपाली कांग्रेसले ५ वटा र एमालेले ४ वटा वडा जितेको छ । जिल्लामा माओवादी...

मकवानपुरगढी ८ को वडाअध्यक्षमा कांग्रेसका घिसिङ्ग बिजयी

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ्ग बिजयी भएका छन् । उनले एमालेका विनोद पुडासैनीलाई हराउदै ४४८ मतका साथ् बिजयी भएका हुन् । एमालेका पुडासैनीले ३५० मत प्राप्त गरेका छन् त्यस्तै माओबादी केन्द्रका गुन्ज रत्‍न...